समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पूर्वखोला गाउँपालिकाले गाउँपलिकाले लोगो सार्वजनिक गरेको

  शीतलपाटीन्युज डटकम | २४ मंसिर २०८२, बुधबार ११:४६

शीतलपाटीन्युज डटकम।
पाल्पा।पाल्पा पूर्वखोला गाउँपालिकाले गाउँपलिकाले लोगो सार्वजनिक गरेको छ। हिजो गाउँपालिकाले गरेको चौमासिक सार्वजनिक सुनुवाईको अबसर पारेर गाउँकार्यपालिकाबाट निर्णय भए अनुसारको लोगो सार्वजनक गरेको हो।

लोगो सार्वजिक पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गर्नु भएको थियो। लोगो सार्वजनिक गर्दै गाउँपलिकले गाउँपालिकको आफ्नै पहिचान बोकेको लोगो अब सबै कागजपत्रमा समेत लागू हुने अध्यक्ष थापाले बताउनु भयो।

Screenshot

गाउँपालिकाले प्रस्तावना गरे अनुसार चार जनाले डिजानको लागि प्रस्ताव पेश गरेकोमा अमृत काम्मुले बनाएको लोगोलाई छनोट गरेको र सोही बमोजिम लोगो सार्वजनिक गरिएको पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुले बताउनु भयो। सोही कार्यक्रममा लोगोको डिजाई गर्ने अमृत काम्मु मगरलाई नगद,खादा र प्रमाण पत्रले सम्मान गरेको थियो।

(कन्दरान्युजबाट)
गाउँपालिकाको लोगो-

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ