शीतलपाटीन्युज डटकम।
स्याङ्जा, १९ पुस। नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्यव समितिले क्षेत्र नं २ बाट डा. बुद्धिमान श्रेष्ठसहित १५ जनाको नाम प्रस्ताव गरेको छ।
आज बसेको क्षेत्र २ को बैठकले डा. बुद्धिमान श्रेष्ठसहित खिम बहादुर थापा,शोभित ढकाल,दिपेन्द्र रेग्मी,मोहन रेग्मी,उदय श्रेष्ठ, महेन्द्र थापा मगर सुर्यप्रसाद गैह्रे,राम चन्द्र भट्टराई,ऋषि कंडेल,विश्वनाथ अर्याल, नाँसिर खाँ,खगिसरा थापा, भुपराज अधिकारी,किशोर विक्रम मल्लको नाम सिफारिस गरेको हो।
(कालागण्डकी खवर डटकम।)
प्रतिक्रिया