समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

परराष्ट्रमन्त्री शर्मालाई एनआरएन युके अध्यक्ष प्रेम गाहा मगरले ज्ञापनपत्र बुझाइए

  शीतलपाटीन्युज डटकम | १५ फाल्गुन २०८२, शुक्रबार ०६:११

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (NRNA) यूकेको अध्यक्ष म प्रेम गाहा मगरले एनआरएनएभित्र देखिएको पछिल्लो विवाद तथा त्यसबाट उत्पन्न अवस्थाबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट गरी औपचारिक रूपमा ज्ञापनपत्र पेश गरेको समाचार छ।

Screenshot

उक्त भेटघाटमा संघको वर्तमान अवस्थाबारे स्पष्ट धारणा राखिनुका साथै समस्या समाधानका लागि सरकारी पहल आवश्यक रहेको विषय जोडदार रूपमा उठाइएको छ।

Screenshot

साथै सरकारले आवश्यक कदम नउठाए कानूनी उपचारका लागि अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहित परराष्ट्र मन्त्रालय विरुद्ध सर्वोच्च अदालत जाने चेतावनी समेत दिइएको छ। यससम्बन्धी विस्तृत विवरण संलग्न प्रेस सामग्रीमा उपलब्ध छ।
बिज्ञप्ती-

Screenshot
Screenshot

Screenshot

src=”https://cdn.sitalpatinews.com/2026/02/IMG_1360.jpeg” alt=”” width=”984″ height=”1501″ class=”size-full wp-image-3913″ /> Screenshot[/caption]

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ