समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु 

  शीतलपाटीन्युज डटकम | २ कार्तिक २०७९, बुधबार १७:४२

ताप्लेजुङ- ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ चाप्लिङ खोल्सामा गए राती ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही गाउँपालिका–५ का ३१ वर्षीय पासाङ शेर्पा, ट्रयाक्टरमा सवार २४ वर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया सर्मिला शेर्पा रहेका छन् ।

गए राती साढे १२ बजे तेलाबुङबाट काम्साङतर्फ फर्किने क्रममा अल्फाबेट नखुलेको ५६५५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ