समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुन अत्यधिक मतले विजयी

  शीतलपाटीन्युज डटकम | २३ फाल्गुन २०८२, शनिबार १०:१९

शीतलपाटीन्युज डटकम।
म्याग्दी,पोखरा। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।

महावीर २२ हजार ८५० मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरीकृष्ण श्रेष्ठले नेपाल ७ हजार ९१९ मत ल्याए । महावीर पुनले श्रेष्ठलाई १४ हजार ९३१ मतको फरकिलो अन्तरले पराजित गरेका छन।

म्याग्दीबाट नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी तेश्रो भै ६ हजार ६७६ मत ल्याएका थिए।

फिलीपिन्सबाट म्यागासेसे पुरुष्कार पाएका उनी म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित पुन पूर्व शिक्षा मन्त्री हुन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ