समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

“मिलारेपा”का निर्देशक बुद्धि तामाङ्ग लण्डनमा

  शीतलपाटीन्युज डटकम | २३ फाल्गुन २०८२, शनिबार १९:३५

शीतलपाटीन्युज डटकम।
लण्डन। ऐतिहासिक नाटक “मिलारेपा” का निर्देशक बुद्धि तामाङ्ग लण्डन आईपुगेका छन्। उनी बुद्धिष्ट कम्युनिटी सेन्टर(बीसीसी) युकेले च्यारिटी सहयोगार्थ प्रस्तुत् गर्न लागिएको ऐतिहासिक नाटक “मिलारेपा” को बिशेष प्रर्दशनको क्रममा शुक्रबार साँझ लण्डन आईपुगेका हुन्। उनीसंगै सो नाटक प्रर्दशनका संयोजक धर्म गुरु कोशिष वाईबा समेत आएका छन्। उनीहरुको स्वागतार्थ बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा,उपाध्यक्ष क्याप्टेन देब घले,आमा प्रमुख शारदा गुरुङ,पवित्रागुरुड्ग हिथ्रो एयरपोर्ट पुगेका थिए। उक्त नाटक आउँदो आइतबार ८ मार्चका दिन साँझ ६ बजे अल्डरसटस्थित प्रिन्सेस हलमा प्रर्दशन गर्न लागिएको हो।

मानव जीवनको गहिरो अर्थ,धर्म,त्याग,सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक “मिलारेपा” पहिलो पटक बेलायतमा प्रर्दशन गर्न लागिएको हो।

उक्त नाटक चाङ ङोन हेरुकको लेखन,बुद्धि तामाङ र उमेश तामाङको “मिलारेपा” का निर्देशक बुद्धि तामाङ्ग लण्डनमा
लण्डन। ऐतिहासिक नाटक “मिलारेपा” का निर्देशक बुद्धि तामाङ्ग लण्डन आईपुगेका छन्। उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले च्यारिटी सहयोगार्थ प्रस्तुत् गर्न लागिएको ऐतिहासिक नाटक “मिलारेपा” को बिशेष प्रर्दशनको क्रममा शुक्रबार साँझ लण्डन आईपुगेका हुन्। उनीसंगै सो नाटक प्रर्दशनका संयोजक धर्म गुरु कोशिष वाईबा समेत आएका छन्। उनीहरुको स्वागतार्थ बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा,उपाध्यक्ष क्याप्टेन देब घले, आमा प्रमुख शारदा गुरुङ हिथ्रो एयरपोर्ट पुगेका थिए। उक्त नाटक आउँदो आइतबार ८ मार्चका दिन साँझ ६ बजे अल्डरसटस्थित प्रिन्सेस हलमा प्रर्दशन गर्न लागिएको हो।

मानव जीवनको गहिरो अर्थ,धर्म,त्याग,सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक “मिलारेपा” पहिलो पटक बेलायतमा प्रर्दशन गर्न लागिएको हो।

उक्त नाटक चाङ ङोन हेरुकको लेखन,बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ। त्यस्तै,रुपेश लामा,रमिला मोक्तान,विकास लामालगायतका कलाकारहरूको जोडदार अभिनयलाई अत्याधुनिक क्यामारा तथा प्रविधिको सहयोगमा छायांकनगरी उक्त दिन प्रिन्सेस हलको स्क्रिनमा प्रस्तुत् गर्न लागिएको कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले जानकारी गराए।

उक्त नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ। कालो तान्त्रिक साधनामा संलग्न एक भट्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु रहेको छ। यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।

उक्त नाटकका उक्त नाटकका लागि बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा अनलाइनमार्फत अग्रिम रुपमा खरिद गर्न सकिने बताएको छ। त्यस्तै,सोही प्रर्दशन साँझ प्रवेशद्धारमा समेत पाइने बताईएको छ र निर्देशन रहेको छ। त्यस्तै,रुपेश लामा,रमिला मोक्तान,विकास लामालगायतका कलाकारहरूको जोडदार अभिनयलाई अत्याधुनिक क्यामारा तथा प्रविधिको सहयोगमा छायांकनगरी उक्त दिन प्रिन्सेस हलको स्क्रिनमा प्रस्तुत् गर्न लागिएको कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले जानकारी गराए।

उक्त नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ। कालो तान्त्रिक साधनामा संलग्न एक भट्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु रहेको छ। यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।

उक्त नाटकका उक्त नाटकका लागि बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा अनलाइनमार्फत अग्रिम रुपमा खरिद गर्न सकिने बताएको छ। त्यस्तै,सोही प्रर्दशन साँझ प्रवेशद्धारमा समेत पाइने बताईएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ