समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

फेसबुकले नेपाली पत्रकारलाई तालिम दिने

  शीतलपाटीन्युज डटकम | २ कार्तिक २०७९, बुधबार २१:०२

काठमाडौं– फेसबुकको मातृ कम्पनी मेटाले नेपाली पत्रकारहरुलाई तालिम दिने भएको छ ।

निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन माध्यम जुमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो ।

आयोगको सो आग्रहलाई स्वीकार्दै मेटाले बिहीबार जुम मार्फत तालिम दिने तय भएको आयोगले जनाएको छ । इच्छुक संचारकर्मी जुम मार्फत सहभागी हुन सक्नेछन् । तालिम बिहान १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ