समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन र नेपाली मूलका विदेशीका लागि छुट्टै डेस्क खडा हुने

  शीतलपाटीन्युज डटकम | ९ चैत्र २०८२, सोमबार १५:४८

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएन) र नेपलाी मूलका विदेशी नागरिकका लागि छुट्टै डेस्क राख्ने निर्णय भएको छ।

नेपाली भाषा,संस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन भन्दै विमानस्थल अध्यागमनको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्ने निर्णय भएको हो।

अध्यागमन विभागले त्यसका लागि व्यवस्थापन गर्न भन्दै आइतबार विमानस्थल अध्यागमन कार्यालयलाई पत्राचार गरेको छ।

यो निर्णयले एनआरएन र नेपाली मूलका विदेशी नागरिकलाई नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने अपेक्षासमेत राखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ