शीतलपाटीन्युज डटकम।
शिर्षक-फिल्म निर्देशकहरूलाई मेरो अनुरोध
भन्नुपर्छ आमाहरूको अरू धेरै फिल्म!
कहिलेकाहीँ बुझ्ने गर्नुहोस् बाबाहरूको नि फिलिङ्!
बन्न थाले अब सधैँ आमाहरूका फिल्म!
रुदा रुदै छोराछोरी बन्न थाले सिलिम!
विदेशका छोराछोरीलाई अब नेपालमै झिकाम!
आमाको फिल्म हेर्न न पाए पनि आमालाई माया गर्न सिकाम!
आमाहरूको परीचर्चा हामीलाई किन गन्दैनन्!
बाबाहरू भन्नथालेँ हाम्रो फिल्म किन बन्दैनन्!
हामीले नौ महिनाकोमा नराखेर हो कि!
बाबाहरू हिँड्न थाल्यो अब झोला बोकी!
सम्झाउन निर्देशक हो।बाबाहरूलाई पनि!
तपाईँहरू एक रथका दुई पाङ्रा हो भनी!
फिल्म हेर्न जाँदैछौँ है निर्देशक एकताको हर्स!
बा बाट बा फिल्म पनि हेर्न पाइयोस् अर्को वर्ष!
राम्रै थियो,फिल्म पनि हेरेकै हो परान!
अब आमा लाई मात्र होइन,बालाई पनि माया गर्ने गरम !जये मात्र भुमी🙏
प्रतिक्रिया