समाचार
|बर्न्टओक नेपाली समाजले भव्य रुपमा मनायो बडा दशैं|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग

काठमाडौँ-१ का उम्मेदवारले गरे युवासँग अन्तर्क्रिया

  शीतलपाटीन्युज डटकम | ३ कार्तिक २०७९, बिहीबार १२:३५

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकाहरूले युवाहरूसँग अन्तर्क्रिया गरेका छन् ।

 नेकपा एमालेबाट टिकट पाएका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, प्रदेशसभा सदस्य १(ख) का उम्मेदवार गणेश दुलाल लगायतले युवाहरूसँग अन्तरक्रिया गरेका हुन्।

 कार्यक्रममा युवाहरूका समस्या लगायत युवा उद्यमशीलताको प्रवर्द्धनका विषयमा छलफल भएको थियो। दुलालले यो चुनाव आफ्ना लागी अन्तिम भएको सुनाए। आगामी चुनावमा युवाहरूलाई अघि बढाउने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ