समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त

  शीतलपाटीन्युज डटकम | ७ बैशाख २०८३, सोमबार २०:२३

शीतलपाटीन्युज डटकम।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरा नियुक्त भएका छन। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले बोहोरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

यसअघि प्रवास विभाग प्रमुख रहेका डीपी अर्याल सभामुख बनेसँगै उक्त पद रिक्त भएको थियो। सोही रिक्त पदमा सांसद बोहोरालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ