समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

सयपत्री नेपाली सांस्कृतिक समुह युकेको २०औ सास्कृतिक साझ भब्य

  शीतलपाटीन्युज डटकम | ३१ जेष्ठ २०८३, आईतवार २०:३४

शीतलपाटीन्युज डटकम।
लण्डन। सयपत्री नेपाली सांस्कृतिक समुह युकेले २०औ सफल वर्ष पार गरेको समाचार छ। बिबिध समस्या,चुनौतीका बाबजुद पनि बेलायत जस्तो बिदेसी भूमिमा नेपाली कला संस्कृतिलाई जगेर्ना, सम्बर्धन र प्रबर्धन गर्दै यहा सम्म आइपुगेकोमा सयपत्री साझका परिवार गर्व र हर्षित भएको कुरा सास्कृतिक संस्थाका महासचिव गौरव क्षत्रीले बताउनु भएको छ।

हालै सम्पन्न २० औ वर्षहरुको उपलक्ष्यमा संस्थालाई यहासम्म पुर्याउन प्रत्यक्ष,अप्रत्यक्ष रुपमा तन,मन र धनले सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हृदयदेखिनै धन्यबाद अर्पण गर्न चाहान्छौ। आगामी दिनहरुमा पनि संस्थाले यहाहरुको सल्लाह,सुझाब र संथाको मूल उदेस्यलाई आत्मसाथ् गर्दै आगाडी बढ्ने जानकारी र विश्वास पनि दिलाउन चाहान्छौ।

यस महत्वपूर्ण र हर्षको अवसरमा संस्थाले “सयपत्री साँझ २०२६” अल्डरसटको एम्पायर हलमा आयोजना गरेको जानकारी पनि गराउन चाहान्छौ। कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार प्रकाश दुतराजको बेजोड प्रस्तुथी रहनुको साथै अन्य बिभिन्न मनोरन्जनात्मक रहेको जानकारी गराउदै बिगतका वर्षहरुमा झै यस वर्ष पनि कार्यक्रमलाई सफल पारी दिनु भएको सबैमा हार्दिक ब्यक्त गर्दै भबिष्यमा पनि यहाहरुको अमुल्य समय र उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ