समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

विश्वकप फुटवल खेलमा न्युजिल्यान्ड इजिप्टसँग ३-१ ले पराजित

  शीतलपाटीन्युज डटकम | ८ असार २०८३, सोमबार १३:०३

शीतलपाटीन्युज डटकम।
काठमाडौँ।फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराएको छ।

पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले ३ -१ ले हराएको हो। समूह जी को यो खेलको ८२ औँ मिनेटमा ट्रेजीले तेस्रो गोल गरेर न्युजिल्यान्डलाई पछाडि पारेका थिए।

यस्तै,खेलको ६७औँ मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको थियो।

भ्यानकुभर बीसी प्लेस स्टेडियममा भएको खेलमा १५ औँ मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएको थिए। त्यसपछि ५८ मिनेटमा मोस्तफा जिकोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।
(नेपाल ब्रिटेनबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ