समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

बाँकेमा राप्रपाका दुई र एमालेका एक बागी उम्मेदवारलाई कारबाही 

  शीतलपाटीन्युज डटकम | ६ कार्तिक २०७९, आईतवार १६:०३

बाँके– बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएका एमाले र राप्रपाका नेताहरूलाई सम्बन्धित पार्टीले कारबाही गरेको छ ।

आइतबार कोहलपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै एमाले र राप्रपाले बागी उम्मेदवारहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका हुन्।

 बाँके क्षेत्र नं. १ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य तीर्थ डाँगीलाई एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो। त्यस्तै बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका राप्रपा बाँके सदस्य प्रदीप शाह र बाँके १ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका कोहलपुर नगर समिति अध्यक्ष अमरजंग शाह (अर्जुन) लाई पनि कारबाही गरिएको राप्रपा बाँकेले जनाएको छ। बाँकेमा राप्रपा र एमालेबीच चुनावी तालमेल छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ