समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

नेपालमा २४ घण्टामा सवारी दुर्घटनाबाट ११ जनाको मृत्यु, ८४ जना घाइते

  शीतलपाटीन्युज डटकम | १४ श्रावण २०८३, बिहीबार १४:२९

शीतलपाटीन्युज डटकम।
काठमाडौं। देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।

बिहीबार (साउन १४) नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा झापा,धनुषा,नवलपरासी पूर्व,“कपिलवस्तु,दाङ, नवलपरासी पश्चिम र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको हो।

यस्तै,कोशीमा १३,मधेशमा ३२,काठमाडौं उपत्यकामा १३, बागमतीमा ६,गण्डकीमा २,लुम्बिनीमा २,कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ६ गरी सवारी दुर्घटनामा ८४ जना घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ। उनीहरुको स्वास्थ्य अवस्था र उपचारका विषयमा प्रहरीले आफ्नो विवरणमा खुलाएको छैन।
सुत्रन्युजबाट साभार।

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ