शीतलपाटीन्युज डटकम।
लण्डन। लण्डनमा यस बर्षको कृष्ण जन्माष्टमी पर्व भब्य मनाईने भनेर ब्यापक प्रचार शुरु भएको समाचार प्राप्त भएको छ।
शास्त्र अनुसार कृष्ण जन्माष्टमी भगबान बिष्णुको आठौ अवतार भएकोले यो पर्व मनाइने गरेको हो।
“Krishna Janmashtami is celebrated to mark the sacred birth of Lord Krishna, the eighth avatar of Lord Vishnu. Born at midnight in a prison cell to rid the earth of the evil King Kansa, his appearance symbolizes the ultimate triumph of good over evil, righteousness (dharma), and divine love.”
आयोजक पिटरबरो नेपाली समाज र बिश्व हिन्दु महासंघ अन्तराष्ट्रियका अनुसार अत्यन्तै सुरक्षित भेनु,राम्रो पार्किड्ग ब्यवस्था लाई ध्यान दिदै आचार्य राम बिरेशको भागवद गीताको कथा प्रवचन हुने र भजन कृतन गरी कृष्ण जन्म जयन्ती मनाईने छ।
दिनमा निलाहार बसेर राती मात्रै भोजन गरीने यो पर्व नेपालको कृष्ण मन्दिरमा १९ श्रावण २०८३ मा खचाखच भीड हुने यो पर्वको मनोरन्जन लिन र कथा तथा भजनका लागि आयोजकले बेलबासी सबै नेपालीहरुलाई निमन्त्रणा गरीएको छ।
कार्यक्रम-
Stafford Hall,Westwood
Peterborrow
PE3 7 lLD
Date-04-09-2026 Friday
Time-11:00 AM to 15:00 PM सम्म।
प्रतिक्रिया