समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन

  शीतलपाटीन्युज डटकम | २४ आश्विन २०८३, शनिबार ०४:५९

शीतलपाटीन्युज डटकम।
बेलायत। नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण भएको जनधनको क्षति,व्यापक विनाश तथा धेरै परिवारमा उत्पन्न गहिरो अनिश्चितता प्रति हामी बिदेशमा भएता पनि नेपाली हुनको नाताले अत्यन्त दुःखी छौँ।

यस दु:खद घडीमा Swindon का ३ जना Pub ब्याबसायीहरु Abhimanyu Paudel,Partima Paudel र Bisnu Gurung ले ४ वटा Pub हरुमा charity Lunch & dinner को आयोजना गरी सहयोग संकलन गरीएको थियो। सो charity dinner बाट उठेको सम्पुर्ण रकम बाडी पिडीतलाई दिनु भएको थियो। वहॅाहरुले यस charity dinner बाट रु ११,५३,,४३९.१९ (एघार लाख त्रिपन्न हजार तिन सय उनान्चालिस रुपैया उन्नाईस पैसा) संकलन गर्नु भएको थियो।

यस charity dinner मा आई सहयोग गर्नु हुने महानुभावहरुलाई धेरै धेरै धन्याबाद दिंदै आभार प्रकट गर्दछौं। यो संकलित रकम 09 October 2026 को दिन प्रधान मन्त्रीको आपतकालीन राहत कोष (Prime Minister’s disaster relief fund) मा पठाई सकिएको पनि जानकारी गराउदछौं।

सो संकलित रकमको चेक ABIS Pub Ltd तर्फबाट माननिय संसद एलिजा गुरुङले हस्तान्तर गर्न भएको थियो भने प्रधान मन्त्रीको आपतकालीन राहत कोषको तर्फबाट गृह मन्त्री सुदन गुरुङले ग्रहण गर्नु भएको थियो।
धन्याबाद! ABIS Pub Ltd.🙏🙏

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ