समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

आगामी निर्वाचनमा मतपत्रको रङ्ग कस्तो हुन्छ ?

  शीतलपाटीन्युज डटकम | १४ कार्तिक २०७९, सोमबार ११:५०

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी ४ मङ्सिर मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुई वटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ ।

यसै गरी दुवै तहकाको समानुपातिक निर्वाचन प्रणालीको लागि मतपत्रमा सेता पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ