समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

कहाँको तापक्रम कति?

  शीतलपाटीन्युज डटकम | १४ पुष २०७९, बिहीबार १०:४५

काठमाडौँ- आज (बिहीबार) काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान पौने ९ बजे गरेको मापनअनुसार काठमाडौँको अधिकतम तापक्रम भने १७.४ डिग्री सेल्सियस छ।

काठमाडौँको आकाशमा अहिले घाम लागिरहेको छ। चिसो बढेसँगै देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको छ।

महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ५.१ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस छ।

त्यस्तै दीपायलको न्यूनतम तापक्रम ३.६, डडेल्धुराको ४.९, ताप्लेजुङको ४.६ डिग्री सेल्सियस छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ