काठमाडौँ– अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपमन्त्री
भिक्टोरिया नुल्यान्ड आज (आइतबार) नेपाल आउँदैछिन्।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
नुल्यान्ड दुई दिन नेपालमा रहने कार्यतालिका छ।
सन् २००५ मा राजदूत बनिसकेकी नुल्यान्ड अनुभवी कूटनीतिज्ञ हुन्।
प्रतिक्रिया