प्रचण्ड काठमाडौँ फर्किएलगत्तै नयाँ मन्त्रीको शपथ हुने बताइएको छ। प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
काठमाडौँ – मन्त्रिपरिषद् विस्तारको चटारोका बीच पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जान लागेका छन्।
चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ।
प्रचण्ड काठमाडौँ फर्किएलगत्तै नयाँ मन्त्रीको शपथ हुने बताइएको छ। प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
प्रतिक्रिया