समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

एक भए वैद्य र बास्तोलाको पार्टी

  शीतलपाटीन्युज डटकम | २४ चैत्र २०७९, शुक्रबार ०९:४६

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता हुँदैछ। एकताबारे जानकारी दिन दुवै पार्टीले आज (शुक्रबार) संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

पत्रकार सम्मेलन इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहल अनामनगरमा तय भएको छ। सम्मेलनमा मोहन वैद्य ‘किरण’, धमेन्द्र बास्तोला ‘कञ्चन’, सीपी गजुरेल ‘गौरव’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतको उपस्थिति रहनेछ।

नेकपा (बहुमत) धमेन्द्र बास्तोलाले नेतृत्व गरिरहेका छन् भने नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्व मोहन वैद्यले गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ