समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

भरतपुर चितवनका युवापिडीमा लागुऔषधको बिगबिगी

  शीतलपाटीन्युज डटकम | ९ पुष २०८२, बुधबार १३:०४

सुरेश कोइराला,

चितवन। नेपाल मध्य केन्द्र रहेका भरतपुरमा केही समय अगाडि देखी युवा पिढी लागू औषत विगीवजी थियो। पछि इलाका प्रहरी कार्यालयमा दरवन्दी भई चनोली काज गएकी प्रति कल्पना सापकोटा निर्ै राम्रो काम गरेको उदाहारण यह छन्
ईलाका प्रहरी चनौलीले मंसिर महिनाभित्र वडाका विभिन्न स्थानमा बाट लागु औषध खैरो हिरोईन सहित ११ जना लागू औषधका प्रतिवादीहरूलाई प्रक्राउ गरेको छ।

प्र.नि.कल्पना सापकोटाको कमाण्डमा खटिएको प्रहरीको टोलीले ११ जना लागू औषधका प्रतिवादीहरू प्रक्राउ गर्दा निजहरूको साथबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १४.३५० ग्राम,गाँजा ४३.१२० ग्राम, Tramadol ५० पिस, नगद ६०,७१७,Portable डिजिटल तराजु थान २,मो.सा.थान २ र स्कुटर थान १ बरामद गरि ९ वटा मुद्दा दर्ता भई जि.प्र.का चितवनबाट अनुसन्धान भईरहेको समाचार छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ