समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

पूर्वी रुकुम जिल्लामा नेकपा भारी मतान्तर सहित पुष्पकमल दाहाल “प्रचण्ड”विजयी

  शीतलपाटीन्युज डटकम | २२ फाल्गुन २०८२, शुक्रबार १९:२२

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीले पूर्वी रुकुम जिल्लाबाट निर्वाचन जितेर खाता खोलेको छ। नेकपा पार्टी संयोजक पुष्पकमल दाहाल “प्रचण्ड” भारी मतान्तरले विजयी भएका छन।

प्रचण्डले १० हजार २ सय ४० मत ल्याएर बिजयी भएका छन। उनके निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत ल्याएका थिए।

त्य्स्तै नेपाली कांग्रेसकी कुसुमदेवी थापा ३ हजार ८१ र रास्वपाका लखनकुमार थापा ८ सय ९९ मत ल्याएका छन

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ