समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

हेमराज शर्माको अध्यक्षतामा एनआरएनएमा २४ उपाध्यक्ष,१३ सचिव चयन

  शीतलपाटीन्युज डटकम | ४ चैत्र २०८२, बुधबार १५:४६

शीतलपाटीन्युज डटकम।
पोखरा। काठमाडौंमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। महाधिवेशनले सबैपक्षलाई समेटेर कमिटी गठन हेमराज शर्माको अध्यक्षतामा इतिहासमै सबैभन्दा ठुलो कार्यसमिति गठन भएएको छ।


रविन शेरचन वरिष्ठ उपाध्यक्ष बनेको समितिमा शेरचन सहित उपाध्यक्षहरू भने २४ जना छन्। उपाध्यक्षहरूमा रामशरण सिंखडा, खगेन्द्र न्यौपाने,मनोजकुमार श्रेष्ठ,रोशन थापा,रोजिना प्रधान राई,प्रविण गुरुङ,बुद्धि सुवेदी,चिन्तामणि सापकोटा,दधिबल खड्का,दिनेश पोखरेल,रविन बज्राचार्य,विश्वास दीप तिगेला,गोपीकृष्ण काफ्ले,डा.ज्ञानेन्द्र रेग्मी,जुनु गुरुङ,कमलमणि गुरागाईं,लोकप्रसाद दाहाल,भनेन्द्र ओली,पूर्णचन्द्र बानियाँ,टंकप्रसाद गैरे र तिलक गैरे रहेका छन्। महिला उपाध्यक्षमा राधिका गुरुङ ‘टिका’चयन भएको सो समितीमा युवा उपाध्यक्षमा भिमसेन थापा चयन भएका छन् ।


चिरञ्जीवी खड्का महासचिव रहेको उक्त समितिमा ६ जना उपमहासचिव छन्। जसमा अनुजा प्रधान,वेदराज बस्नेत,दिनेश कुमार घिमिरे,पारसमणि पोख्रेल,राजेन्द्र अर्याल र स्वतन्त्र प्रताप शाह रहेका छन् ।

उपाध्यक्ष २४ जना रहेको टोलीमा सचिव १३ जनाको टोली बनाइएको छ। सचिवमा अभिमन्यु बस्नेत, दिपेश खत्री,मदनराज पौडेल,माधव दुलाल,मोहम्मद मुक्तदा मुसलमान,प्रसुन्ना कडेल, शिवप्रसाद पौडेल,सुजन अधिकारी,सुजन केसी खत्री,सुपेन्द्र घिसिङ,यज्ञनारायण पौडेल,भवानीप्रसाद तिम्सिना र रमेश भट्ट चयन भएका छन् । महिला सचिवमा अमृता थापा कञ्चन रहेकी छन्।

कृष्णप्रसाद तिम्सिना कोषाध्यक्षमा चयन भयको सो समितीमा सह–कोषाध्यक्ष अब्दुल बासिद र विमल सुवेदी तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएका छन्।

यस्तो छ एनआरएनएको नयाँ कमिटी :-
अध्यक्ष
डा. हेमराज शर्मा

वरिष्ठ उपाध्यक्ष:
रविन शेरचन

उपाध्यक्षहरू:
१. रोशन थापा
२. खगेन्द्र न्यौपाने
३. मनोज कुमार श्रेष्ठ
४. रोजिना प्रधान राई
५. रामशरण सिंखडा
६. प्रविण गुरुङ
७. बुद्धि सुवेदी
८. चिन्तामणि सापकोटा
९. दधिबल खड्का
१०. दिनेश पोखरेल
११. रविन बज्राचार्य
१२, विश्वास दीप तिगेला
१३. गोपीकृष्ण काफ्ले
१४. डा.ज्ञानेन्द्र रेग्मी
१५. जुनु गुरुङ
१६. कमलमणि गुरागाईं
१७. लोकप्रसाद दाहाल
१८. महेन्द्र ओली
१९. पूर्णचन्द्र बानियाँ
२०. टंकप्रसाद गैरे
२१.तिलक गैरे

महिला उपाध्यक्ष:
राधिका गुरुङ ‘टिका’

युवा उपाध्यक्ष:
भिमसेन थापा

महासचिव:
डा. चिरञ्जीवी खड्का

उपमहासचिव:
१. अनुजा प्रधान
२. वेदराज बस्नेत
३. दिनेश कुमार घिमिरे
४. पारसमणि पोख्रेल
५. राजेन्द्र अर्याल
६. स्वतन्त्र प्रताप शाह

सचिव:
१. अभिमन्यु बस्नेत
२. दिपेश खत्री
३. मदनराज पौडेल
४. माधव दुलाल
५. मोहम्मद मुक्तदा मुसलमान
६. प्रसुन्ना कडेल
७. शिव प्रसाद पौडेल
८. सुजन अधिकारी
९. सुजन केसी खत्री
१०. सुपेन्द्र घिसिङ
११. यज्ञनारायण पौडेल
१२. भवानी प्रसाद तिम्सिना
१३. रमेश भट्ट

महिला सचिव:

अमृता थापा कञ्चन

कोषाध्यक्ष:
कृष्णप्रसाद तिम्सिना

सह-कोषाध्यक्ष:
१. अब्दुल बासिद
२. विमल सुवेदी

महिला सह-कोषाध्यक्ष:
गंगा खतिवडा

महिला संयोजक:
रश्मि थापा

युवा संयोजक:
नविन निउरे

क्षेत्रीय संयोजकहरू:
अफ्रिका संयोजक: मनोज विक

अमेरिका संयोजक: भुवन खरेल

एसिया प्यासिफिक संयोजक: दिपक प्रसाद कडेल

युरोप संयोजक: रोबर्ट लिम्बु

मध्यपूर्व संयोजक: रमेश श्रेष्ठ

ओसेनिया (अस्ट्रेलिया) संयोजक: रमेश जोशी

क्षेत्रीय उप-संयोजक / सह-संयोजकहरू:

अमेरिका उप-संयोजक: नेत्र पाण्डे, सम्राट थापा

एसिया प्यासिफिक सह-संयोजक: भबिन्द्र बस्नेत, छत्र बहादुर दाहाल, लाल सिंह खड्का

युरोप सह-संयोजक: तिलकराम भट्टराई

मध्यपूर्व सह-संयोजक: विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया

ओसेनिया उप-संयोजक: छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले

क्षेत्रीय महिला संयोजकहरू:

एसिया प्यासिफिक महिला संयोजक: संगिता अधिकारी

युरोप महिला संयोजक: बाबा राजेश्वरी थापा

मध्यपूर्व महिला संयोजक: सरिता भण्डारी

क्षेत्रीय महिला सह-संयोजकहरू:

युरोप महिला सह-संयोजक: राधा सिग्देल किरण

मध्यपूर्व महिला सह-संयोजक: मन्जु मल्ल उचाई

क्षेत्रीय युवा संयोजकहरू:

एसिया प्यासिफिक युवा संयोजक: राम थापा ‘अनिल’

युरोप युवा संयोजक: शिव सागर बुढाथोकी

मध्यपूर्व युवा संयोजक: सुजन सापकोटा

क्षेत्रीय युवा उप-संयोजकहरू:

युरोप युवा उप-संयोजक: अम्मान गौचन

मध्यपूर्व युवा उप-संयोजक: बासुदेव सापकोटा

दोस्रो पुस्ता संयोजक:

दीपमाला ढकाल

प्रवक्ता :

सोम सापकोटा

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ