शीतलपाटीन्युज डटकम।
लण्डन।अल्ड्रउड स्कुल अल्डरसटमा सम्पन्न चारभञ्ज्याङ तमु समाज युकेको नेपाल स्थित चारभञ्ज्याङ गाउमा अबस्थित टेलिमेडिसिनको सहयोगार्थ आयोजित च्यारीटी डिनर नाइट कार्यक्रम समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षता तथा महामहिम कार्यबहाक राजदूत उपनियोग प्रमुख बिपीन डुवाडीको अतिथीत्यमा भब्य सफल भएको थियो।

कार्यक्रममा तमु धीं युकेको अध्यक्ष जुमकाजी गुरुङ,आमा प्रमुख कमला गुरुङ,पुर्ब अध्यक्ष हरू कमल गुरुङ,रामचन्द्र गुरुङ,ग्याम गुरुङ र हरी गुरुङ,बरिष्ठ उपाध्यक्ष परशु गुरुङ,महासचिव डा बिसाल गुरुङ,सचिव बिमल गुरुङ, कोषाध्यक्ष अरून गुरुङ,तमु धीं आमा महासचिव शान्ता गुरुङ, बुद्धिष्ट गुम्बा आमा अध्यक्ष शारदा गुरुङ,“तमु धीं लन्डन अध्यक्ष भरत गुरुङ,सहारा युकेका अध्यक्ष शारदा गुरुङ,पुर्ब अध्यक्ष कुमार गुरुङ र ले.कुसाङ्ग गुरुङ,महासचिव प्रकाश गुरुङको उपस्थिति थियो। कार्यक्रममा स्विन्फेन चेरेटी ट्रस्ट का सदस्य हरु, टेलिमेडिसिन का सहयोग दाताहरूको उपस्थिति रह्यो।

बेलायतमा प्रभुत्व सामाजिक सस्थाका अभियन्ता,समाजसेवी हरू भुपु गोर्खा अभियन्ता मेजर उदय बहादुर गुरुङ एमबिइ, उपमेयर लक्ष्य बहादुर गुरुङ,पुर्ब एनआरएन अध्यक्ष पुनम गुरुङ, तमु समाज युकेका अध्यक्ष बिन्दु गुरुङ,गल्याम समाजका अध्यक्ष श्री गुरुङ,बरिष्ठ बुद्धिजीवी तमु धीं युकेको ट्रष्टी एकेन्द्र गुरुङ, सहारा युके र तमुधीं युकेका सल्लाहकार,शुभेच्छुक,चार भञ्ज्याङ तमु समाज युकेको सस्थापक अध्यक्षले नारायण प्रसाद गुरुङ बिइएम, पुर्ब अध्यक्ष हरूले चन्द्र बहादुर गुरुङ,मेजर कृष्ण बहादुर गुरुङ, बेन कुमार गुरुङ,आमा अध्यक्ष अमाला गुरुङ,उपाध्यक्ष अमर गुरुङ,

प्रमुख सल्लाहकार क्या.कृष्ण गुरुङ,सस्थापक आमा अध्यक्ष शान्ति गुरुङ,बिमला गुरुङ सल्लाहकारहरू,जुवाइ चेलिबेटी हरू को बाक्लो उपस्थिति थियो। कार्यक्रममा समाजका आमा समूह र नानीहरू ले प्रस्तुत सांगितीक प्रोग्रामले कार्यक्रम लाइ थप रौनाक गराएको थियो।

कार्यक्रममा समाजका बिभिन्न बिधामा उत्कृष्ट भएका नानी बिधार्थी हरू लाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल बाट आएको बरिष्ठ पपुलर कलाकार सोनी कुवारले सबै लाइ भरपुर मनोरञ्जन दिइन। चेरेटीमा आर्थिक भौतिक र नैतिक साथ सहयोग पुर्याउने सम्पूर्ण प्रति अध्यक्ष दुर्गा गुरुङले सम्पूर्ण प्रति हार्दिक धन्यवाद व्यक्त गरे।

महासचिव अनिल गुरुङ र उपाध्यक्ष अमर गुरुङले सन्चालन गरेको कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन सम्योजक समाजका युवा सदस्य हितमान द्यलेले गरेका थिए।



प्रतिक्रिया