समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

बिश्व हिन्दु महासंघ युके च्यापटरले बिश्व शान्ती यज्ञ गर्दै

  शीतलपाटीन्युज डटकम | २१ चैत्र २०८२, शनिबार २१:१०

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। बिश्व हिन्दु महासंघ युके च्यापटरले १९ अप्रिल २०२६ मा बिश्व शान्ती यज्ञ गर्ने भयको छ। यसैक्रममा बिश्व हिन्दु महासंघ युके च्यापटरले तपाई र तपाईको परिवारलाई बिश्व शान्ती यज्ञमा भाग लिन निमन्त्रणा छ भन्दै बिभिन्न फ्लाएर बनाएर प्रचार प्रसार पनि गरेको छ।

Screenshot

बिश्व हिन्दु महासंघ युके च्यापटरको बिश्व शान्ती यज्ञमा चण्डीपाठ,रुद्रीपाठ,गीतापाठ,ग्रहशान्ति हवन समेत हुने कुरा जनाएको छ। १९ अप्रिल २०२६ को बिहान १०:०० बजे देखि १६:०० सम्म हुने पुजामा भोलेन्टर हुन चाहाने भक्तजनहरुलाई शिव मन्दिर अल्डरसटको ब्यवस्थापन कमिटीमा सम्पर्क गर्न पनि अनुरोध गरीएको छ।

Screenshot

यो यज्ञको मुख्य उदेश्य ग्लोबल पिस,धनधान्य,धार्मीक एकता,सामुहिक सदभावले नागरीकहरुलाई शुख प्रदान र समाजमा हार्मोनी कायम आसा गरीएको छ।

Screenshot

बिश्व हिन्दु महासंघ अन्तराष्ट्रिय उपाध्यक्ष खगेन्द्र पाठकले पठाउनु भएको सुचना,सम्पर्क ब्यक्ति,स्थान र कार्यक्रम बारेका सुचनाहरु यसैसाथ संलग्न पनि रहेको छ।

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ