समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

शैक्षिक परामर्श कनसलटेन्सीको धरौटी रकम बढ्ने, बिध्दार्थी मर्कामा पर्ने

  शीतलपाटीन्युज डटकम | २२ जेष्ठ २०८३, शुक्रबार १४:२१

-राजन घिमिरे
सरकारले प्रस्ताब गर्न लागेको नयाँ निती अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्नका लागि मात्रै २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने अबस्था आउन सक्छ। प्रस्ताव गरिएको छ।

शैक्षिक परामर्श सेवाको अनुमतिपत्र दस्तुर ५० हजार रूपैयाँ र वार्षिक नवीकरण दस्तुर ५० हजार रूपैयाँ लाग्ने छ।

भाषा परीक्षण सेवाका लागि ५ लाख रुपैयाँ धरौटी,१५ हजार रुपैयाँ अनुमतिपत्र दस्तुर र ५ हजार रुपैयाँ नवीकरण दस्तुर लाग्ने भएको छ। त्यसैगरी विभिन्न परीक्षाका लागि सञ्चालन गरिने पूर्व तयारी कक्षा र साधारण भाषा शिक्षण सेवा दुवैका लागि समान १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने छ।

यी दुवै सेवाका लागि अनुमतिपत्र दस्तुर १० हजार रुपैयाँ र नवीकरण दस्तुर ५ हजार रुपैयाँ कायम गर्ने तयारी छ। सरकारको यो नितीले मूर्तरूप पायो भने यसबाट साना तथा नयाँ व्यवसायीहरू विस्थापित हुने जोखिम बढ्ने देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ