समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

प्रधानमन्त्री बालेन शाहले सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्ति, सपथ सम्पन्न

  शीतलपाटीन्युज डटकम | २६ जेष्ठ २०८३, मंगलवार १६:३९

प्रधानमन्त्री बालेन शाहले सुधन गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्। उनले पद तथा गाेपनीयताकाे सपथ लिएर पदभार सम्हाल्न गएका छन् ।

सम्पत्ति विवरणका विषयमा प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनको सम्पत्तिको वास्तविकता बुझ्न एउटा छानबिन समिति गठन गरिएको थियो। समितिले क्लीनचिट दियाे। त्यसपछि राजीनामा दिएकाे ४७ दिनमा कार्यकक्षमा फर्किए।
#janabolitv #janaboli #sudhangurung #Balenshah

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ