ललितपुर- पृथ्वी परिक्रमा महोत्सव २०७९ को आयोजना आज सम्पन भयो।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति, हरिसिद्दि, ललितपुरको आयोजनामा आज सम्पन भएको हो ।
आज हरिसिद्दी बाट सुरू भई १०८ राज्जी सहित बाजा गाजा बग्गी लिएर सातदोबाटो हुदै कोटेश्वर जडिबुटी भैमाल हुदै नवतनधाम पुगी नवतनधाम परिक्रमा गरि त्यही भोजन प्रसाद गरी ग्वार्खु इमाडोल हुँदै पुनः हरिसिद्दी मन्दिर बसमा फर्कने ब्यबस्थापन गरिएको थियो ।
पृथ्वी परिक्रमा महोत्सव ललितपुर, भक्तपुर र काठमाडौं तिनै जिल्लामा भएको आयोजकले जानकारी दिए ।
प्रतिक्रिया