समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

शिक्षाको बेथिति बोल्ने ‘ज्ञानको चिहान’

  शीतलपाटीन्युज डटकम | १४ पुष २०७९, बिहीबार १२:४६

काठमाडौँ- नाटक ‘ज्ञानको चिहान’ बुधबारदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। अनेरास्ववियू क्रान्तिकारी तथा कलासी प्रोडक्सनको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक  पुस ३० गतेसम्म चल्ने छ।

नाटकको बुधबार प्रिमियर शो भएको थियो। नाटकको परिकल्पनाकार अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह हुन्।

नाटकलाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी, आशिष घिमिरेले लेखेका हुन् भने निर्देशन संगीत सापकोटाले गरेका हुन्।

[तस्बिरहरू ]

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ