समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

केपी ओली कपको उपाधि मछिन्द्रलाई

  शीतलपाटीन्युज डटकम | १८ फाल्गुन २०७९, बिहीबार ०१:०८

काठमाडौं – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ’ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले हात पार्न सफल भएको छ।

दशरथ रंगशालामा बुधवार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराएको छ।

 

बिजेता टोली मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ भने उपबिजेता टोली सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।

 

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको हो। पेनाल्टीमा मछिन्द्रका रञ्जित धिमाल, दिवाकरचौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरेका छन।

 

सातदोबाटोका तर्फबाट निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरेका थिए।खेलको पाचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाउन सफल भएका थिए।खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

 

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ