समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

नायिका खड्काकाे छोरीको नाम ‘ब्रियाना’

  शीतलपाटीन्युज डटकम | १७ कार्तिक २०७९, बिहीबार १५:२०

काठमाडाैं- अभिनेत्री श्वेता खड्काले मंगलबार छोरीलाई जन्म दिएकी हुन् ।

मंगलवार साँझ सामाजिक सञ्जालमा छोरीको तस्बिर साभार गर्दै श्वेताले संसारकै सबैभन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुन पाएकोमा आफूलाई भाग्यमानी ठानेकी छिन्

छोरीको जन्मपछि निकै प्रफुल्ल रहेकी श्वेताले एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्बिर र भिडियो सार्वजनिक गरिरहेकी छिन् ।

उनले छोरीको जन्मलाई जीवनको सबैभन्दा  ठूलो अवार्ड, अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति भएको बताएकी थिइन् ।
श्वेता दम्पतीले छोरीको नाम ‘ब्रियाना’ राखेका छन् ।

आइरिस भाषामा लोकप्रिय शब्द ब्रियानाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ । ब्रियानाको स्त्रीलिंगी शब्द ब्रियाना हो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ