समाचार
|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण|आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर|७१औँ प्रहरी दिवसमा डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरष्कार|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी

चितवन–२ मा रविले ४ हजार ३ सय ५८ मत कटाए, अरुको कति ?

  शीतलपाटीन्युज डटकम | ११ बैशाख २०८०, सोमबार १८:३२

चितवन– चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले ४ हजार ३५८ मत पाएका छन् । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच झण्डै १८ सय बढी मतको अन्तर छ ।

साथै नेपाली कांग्रेसका जितनाराण श्रेष्ठ भने २ हजार २०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ