समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन

  शीतलपाटीन्युज डटकम | २४ आश्विन २०८३, शनिबार ०५:१०

शीतलपाटीन्युज डटकम।
बेलायत। नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण भएको जनधनको क्षति,व्यापक विनाश तथा धेरै परिवारमा उत्पन्न गहिरो अनिश्चितता प्रति हामी बिदेशमा भएता पनि नेपाली हुनको नाताले अत्यन्त दुःखी छौँ। यसैलाई मध्धेनजर गर्दै नेपाली समाज विल्सायरले बाडी पहीरो पिडीतहरुको लागी स्वईच्छाले सहयोग संकलन गरीएको थियो।

Screenshot

यो सहयोग संकलन अभियान द्वारा नेपाली रुपैया रु १४,७४,३००.०० (चौध लाख चौहत्तर हजार तिन सय रुपैयॅा) संकलन गर्न सफल भएको छ। हाम्रो जेष्ठ नागरीक (senior citizen) द्वारा charity dinner गरेर ठुलो रकम संकलन गर्नु भएको थियो। वहॅाहरु लगायत यस अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण मनकारी ब्यवसायीहरु, धार्मिक संस्थाहरु, दाजुभाई दिदी बहिनीहरु,भन्जा भान्जीहरुलाई धेरै धेरै धन्याबाद दिंदै आभार प्रकट गर्दछौं।

Screenshot

यो संकलित रकम 09 October 2026 को दिन प्रधान मन्त्रीको आपतकालीन राहत कोष (Prime Minister’s disaster relief fund) मा पठाई सकिएको पनि जानकारी गराउदछौं। र सो संकलित रकमको चेक नेपाली समाज विल्सायरको तर्फबाट माननिय संसद एलिजा गुरुङले हस्तान्तर गर्न भएको थियो भने प्रधान मन्त्रीको आपतकालीन राहत कोषको तर्फबाट गृह मन्त्री सुदन गुरुङले ग्रहण गर्नु भएको थियो।

Screenshot

धन्याबाद! जय NAW!🙏🙏

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ