समाचार
|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना|भारतमा जन्मिएका आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ गरे लाइभ कन्सर्ट|तमुधिं यूकेका अध्यक्ष गुरुड्गको नेतृत्वमा बाढीपीडितका लागि एक करोड ३१ लाख रकम लिएर नेपाल प्रस्थान|नेपालका लोकप्रिय उत्पादन बेलायतमा बिक्री वितरण गर्दै ‘योर काठमाडौँ’|भोटेकोशी बाढीपहिरोमा दिवंगतप्रति लण्डनमा श्रद्धाञ्जली|जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउन शेर सुनारलाई जिम्मा

एनआरएन पुर्व अध्यक्ष शेष घले र उनको संस्था MIT Group Foundation ले बाढीपिडीतमा रु.५७ करोड ८५ लाख सहयोग गर्ने

  शीतलपाटीन्युज डटकम | ३ आश्विन २०८३, शनिबार २१:१२

– राजन घिमिरे,
अष्ट्रेलिया,only second Barcelona sausage का पूर्व अध्यक्ष शेष घले र उनको संस्था MIT Group Foundation ले गर्यो ठूलो सहयोग गर्ने घोषणा गरेको छ। यो सहयोग नेपाली बालबालिकाका लागि प्रयोग गरिने छ।

अष्ट्रेलियास्थित MIT Group Foundation र राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) बीच भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई सहयोग गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार अभिभावक गुमाएका वा बेपत्ता भएका तथा सामाजिक–आर्थिक जोखिममा रहेका बालबालिकालाई प्राथमिकता दिइनेछ। MIT Group Foundation ले शिक्षा, स्वास्थ्य, पोषण,संरक्षण तथा मनोसामाजिक सहयोगका लागि अधिकतम रु.५७ करोड ८५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यो कार्यक्रममार्फत प्रभावित बालबालिकालाई कक्षा १२ सम्म दीर्घकालीन सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।
(फेसबुकबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ