Wednesday May 27, 2020

पत्र-पत्रीका

श्रीमती, छोरा छोरीको निधन पछी ८० वर्षीय देवीलालको यस्तो पीडादायी अवस्था

खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो । उमेरले डाँडा काटिसक्यो,...

सुनकोशी नदीमा बस दुर्घटना,यी हुन् साहसिक उद्धारकर्ता

सिन्धुपाल्चोक– सोनाम तामाङ, पछिल्लो साता मिडियामा चर्चामा रहेको नाम हो। १८ यात्रुको ज्यान लिँदै ५० जना घाइते हुनेगरी आइतबार सुनकोसी नदीमा भएको भयानक बस दुर्घटनामा उद्धारमा खेलेको भूमिकाका कारण उनले त्यो चर्चामा बटुलेका थिए। उमेरले २२ वर्षे उनी पेशाले र्याफ्टिङ गाइड हुन्। ग्राहकलाई सुरक्षित र्य...

१० वर्षे युद्धमा सधैं जोगिए,रातारात सदरखोर डिल्लीबजार पुगे महरा

संसद् सचिवालयमा काम गर्ने कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबारको रात सदरखोर डिल्लीबजारमा बिताए।  सदरखोरभित्रको ‘भीआईपी ब्लक’ बनेको ‘क सेल’ मा उनी पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीसँगै छन्। काठमाडौं जिल्ला अदालतका न्या...

हेर्नुहोस आजको राशीफल

मेषः– मनमा शान्ति मिल्ने छैन । देख्दा साना तर गर्दा जटिल बन्दै जानेछन् । लगानीका क्षेत्रबाट हात झिक्नु पर्ने अवस्था आउन सक्छ । अस्थिरता बढ्ने देखिन्छ । पारिवारिक उत्तरदायित्व वहन गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्य...

गरिबीले नै लिँदै धेरैको ज्यान, ऋण तिर्न नसकेर आत्म*हत्या

वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आ*त्मह*त्याको बाटो रोजे । कारण थियो–गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए ।  &...

भाकल नबुझाउँदा हुनसक्छ यस्तो , धर्मशास्त्र र बैज्ञानीकको भनाई यस्तो छ

भाकल भनेको हामीले कुनै पनि देवीदेवता सँग गरिने भाका हो । एक किसिमले भनौभने भाकल भनेको भाका नै हो । भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुँदा ठीक होस वा कसै सँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुर...

माैन पत्रकारिता गर्न बाध्या महिला पत्रकार,विश्वका महिला पत्रकारहरु कार्यालयमै दु र्व्य वहार

विश्वभरिका महिला पत्रकारहरुले पारिश्रमिकमा भिन्नतादेखि शारीरिक बनावटकै कारण निन्दा र अनलाइन दुर्व्यवहार खेप्दै आइरहेका छन् । अझै पनि उनीहरुले कार्यालयमा बिना कुनै कारण असमानता र दुर्व्यवहारको सामना गर्ने क्रम जारी छ । २ नोभेम्बर, पत्रकारविरुद्धको अपराधको लागि दण्डमुक्त समाप्त गर्ने अन्तर्राष्ट्रिय द...

इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा

इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेस्टरले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । जितसँगै तालिकामा २३ अंक पुर्‍याएको लेस्टर समान अंक भए पनि चेल्सीभन्दा अगाडी रहेको हो । क्रिष्टलविरुद्धको जितमा लेस्ट...

आज शनिबार ! हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कार्तिक १६ गते । तदनुसार सन् २०१९ नोभेम्बर २ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११४० कार्तिक शुक्लपक्ष, षष्ठी, २८ः२६ उप्रान्त सप्तमी तिथि शनिबार । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा ख्याल गर्नुहोला, शुरु गरेका कामहरु बिग्रने तथा आर्थ...

अक्षय कुमार सहित ४ जनालाई फाँ सी दिने तयारी

भारतको दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखमा निर्भयाको सा मूहिक ब ला 8त्कार गर्ने चारैजना दो षी मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारलाई फाँ सी दिने तयारी सुरु भएको छ । तिहाड जे ल प्रशासनले मृ त्यु द ण्डवि रुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग द याको गु हार नग रे फाँ सीको का रवा ही...

पेट दुख्दा खानुहोस् यस्ता कुरा,यी हुन् घरेलु उपाय

अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैलीका कारण स्वास्थ्यमा समस्या बढिरहेको छ । त्यसमा पनि खानपानमा ध्यान नदिँदा पेटसम्बन्धि समस्या पर्छ ।बजारमा उपलव्ध भएको अस्वस्थकर खानपान, उचित समयमा उचित किसिमको खानपानको कमी लगायतले पेटमा विभिन्न खालका समस्या देखा पर्ने गरेको छ । त्यसमा पनि धेरै नेपालीलाई ग्यास्ट्...

दसैं, तिहार, छठको सबैलाई शुभकामना दिँदै ओलीले भन्नु भयो,विकास देख्‍नु भएन, आँखा खोलेर हेर्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास गर्न सकेन भन्नेलाई आँखा खोलेर विकास हेर्न आग्रह गरेका छन्। बुधबार आयोजित नेकपाको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  प्रधानमन्त्री ओलीले सबैलाई दसैं, तिहार र छठको शुभकामना दिँदै विकास हेर्न गाउँ जान आग्रह गरे...

बोत्तल, रडले टाउको र छात्तिमा प्रहार ,पोखरा विमानस्थलका रनवे प्रमुख गम्भीर घाईते-यस्तो छ अवस्था

अशोज १७ - निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की कुटिएका छन्। विमानस्थलकै विभिन्न संरचना बनाउने ठेक्का पाएका ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राती १० बजे कुटपिट गरेका हुन। ‘दशैंको बेला रमाइलो गरौँ भनेर पार्...

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप

शीतलपाटीन्युज डटकम। राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ । आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य सार्वजनिक भ...

सानैमा बिहे गर्नाले यसरी टुक्रिन्छ जीवन

शीतलपाटीन्युज डटकम। कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ ।  कलिलैमा गरिने विवाहका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ । कुरीति, अशिक्षा र आर्थिक अभ...

सोझी युवतीलाई ‘प्रेम गर्दै’ बन्धक बनाएर अश्लील भिडियो

शीतलपाटीन्युज डटकम। रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्।हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्र...

गुम्बामा चोरीको बिगबिगी, बहुमूल्य सामग्री स्थानीयको घरमा

शीतलपाटीन्युज डटकम। माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन् । १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन् । विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ...

गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल म्युनिख एयरपोर्टलाई दिने तयारी

शीतलपाटीन्युज डटकम। सरकारले गौतमबुद्ध अन्नर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरीरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।  गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले...

परराष्ट्रमन्त्री ज्ञवाली न्युयोर्कमा

शीतलपाटीन्युज डटकम। अमेरिका-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतबार बिहान न्युयोर्क आइपुगेका छन् ।  मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि रहेकी छिन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रत...

राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेरा जडान

शीतलपाटीन्युज डटकम। नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ।एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।प्रहरीले जनशक्ति...

यसपाली को world Cup कसले जित्ला?