Tuesday May 20, 2025

साहित्य

बेलायतमा जानकी नवमी पर्व भव्य रुपमा मनाइयो

शीतलपाटीन्युज डटकम। हिमालयन सिद्ध महायोग यूके तथा युरोप शाखाको आयोजनामा गत हप्ता साउथलस्थित विश्व हिन्दु मन्दिरमा जानकी नवमी मनाइएको हो । दर्जनौं महायोग साधक तथा शुभेच्छुकहरूको माझ वैदिक विधिपूर्वक सम्पन्न कार्यक्रममा सितामाताको अभिषेक, पुजन तथा उहाँको महिमा वर्णन गरिएको थियो। हिमालयन सिद्ध मह...

प्रतिभा नक्षत्र २०२५ विश्वभरका नेपाली बालबालिकाले भाग लिन पाउने -राजेन्द्र खस

शीतलपाटीन्युज डटकम। बेलायत। बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२५”को लागि आवेदन खुल्ला गरिएको छ। प्रतिभा नक्षत्र कार्यक्रममा विश्वका जुनसुकै देशबाट पनि नेपाली बालबालिकाहरुले सहभागिता ज...

लन्डनमा मञ्चन भीमसेन थापा नाटकमा कारुणिक नेपाली इतिहास प्रस्तुत

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली इतिहासका महान् राष्ट्रनायक भीमसेन थापाको जीवनी र योगदानलाई रंगमञ्चमार्फत लन्डनमा उजागर गरियो। युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य भीमसेन थापा मा आधारित ऐतिहासिक नाटक आइतबार बेलायतको ह्यारोस्थित क्लब परिसरमा भव्य रूपमा मञ्चन भयो। बेलायतका प्रतिष्ठित सामाजिक...

लन्डनमा मञ्चन भीमसेन थापा नाटक कारुणिक नेपाली इतिहास प्रस्तुत

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली इतिहासका महान् राष्ट्रनायक भीमसेन थापाको जीवनी र योगदानलाई रंगमञ्चमार्फत लन्डनमा उजागर गरियो। युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य भीमसेन थापा मा आधारित ऐतिहासिक नाटक आइतबार बेलायतको ह्यारोस्थित क्लब परिसरमा भव्य रूपमा मञ्चन भयो। नाटकको निर्देशक सनम कुमार ब...

आमा

गङ्गा भण्डारी, आमा आमा सागर हुन् खुला गगन हुन् आधार आनन्द हुन् आमा सिर्जक सृष्टि चालक उनै धाता विधाता नि हुन्। छातीको रसबाट सिञ्चित गरी उद्यानका फूलझैँ सह्माल्छिन् नव सिर्जना हृदयमा राखेर आफू सधैँ।।१ लोरीको स्वर मालकोष धुनझै आनन्द वर्षाउने गाई लालन भर्दछिन् नयनमा तन्द्रा मिठो ल्याउने। त्यो...

राजदुत घिमीरेलाई स्वागत गर्दै बेलायतका नेपाली साहित्यकारहरूले मनाए नयाँ वर्ष २०८२

कोमल मल्ल, लन्डन।बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नयाँ वर्ष २०८२ को आगमनको अवसरमा अप्रिल १३ तारिखका दिन महामहिम राजदुत चन्द्र कुमार घिमीरेको स्वागत सम्मान, सिर्जना वाचन र गीत-संगीतको कार्यक्रम गरी उत्साहपूर्वक नेपाली नयाँ वर्ष २०८२ मनायो। वेष्ट...

कस्तुरी यात्रा,एउटा पाठकको अनुभूति : मुकेश राई

मुकेश राई, अहिले रचनाकार शान्ति लिम्बुको हाइकु, मुक्तक र गीतहरुको त्रिवेणी संगमको रुपमा प्रकाशित् कृति "कस्तुरी यात्रा" मेरो हातमा छ! अत्यन्तै शालिन अनि भद्र व्यक्तित्वकी धनी साहित्यकार शान्ति लिम्बु बहिनीसङ्ग निकै अगाडी विनेसाम युकेले गरेको निकै भव्य कार्यक्रममा परिचय भए लगत्तै उहाँको...

स्वर सम्राट राजु परियार र दोहोरी गायीका शिला आलेको लोकदोहोरी लण्डनमा हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। सुनगाभा इन्टरटेन्मेन्टले हरेक वर्ष बेलायतका विभिन्न शहर तथा नगरहरूमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनगाभा दोहोरी प्रस्तुत गर्दै आएको छ। विशेष गरी, नेपाली समुदायको बाक्लो उपस्थिति रहेका स्थानहरूमा कार्यक्रम आयोजना गरी नेपाली ल...

मे १२ मा दोस्रो मिडलैन्ड भजन किर्तन महोत्सव हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाज बेलायतले गत सालबाट शुरु गरेको भजन किर्तन महोत्सवको दोस्रो संष्करण १२ मे २०२५ मा आयोजना गर्ने निर्णय भएको छ। नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएकोहो। साझा नेपा...

पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ: प्रा.सूर्य सुवेदी

GNNNEWS- लण्डन। बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन्। आफ्नो सम्मानमा बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्वोधन गर्दै उनले भने, "शान्तिका अग्रदूत...

साहित्यिक लण्डनमा "अबको बाटो” पुस्तक समिक्षा सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनको ह्यारोमा अबको बाटो पुस्तकबारे विमर्श गरिएको छ। भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्। आइतबार,२३ फेब्रुअरीका दिन बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख...

सनम कुमार बैराग फेरि भीमसेन थापा बन्ने

शीतलपाटीन्युज डटकम। लण्डन। युगिन रंगकर्मी एवम् चलचित्र निर्देशक सनम कुमार बैराग फेरि "भीमसेन थापा" बन्दैछन्। बैराग बेलायतवाट फेरि भीमसेन थापा बन्न लागेकाे हाे। सन् २०१८ मा बेलायतमा मञ्चन भएकाे युगान्तकारी नाटक "भीमसेन थापा"का नायक तथा निर्देशक बैरागकाे "भीमसेन थापा&quot...

मेरो डान्स युनिभर्स र मेरो भोइस युनिभर्स सीजन २ को प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। बिश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रलाई बढावा दिने उद्देश्यले इन्ट्रा-इन्टरनेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अमेरीकाले हालै बेलायतमा एउटा प्रेषमीट सम्पन्न गर्यो। बिश्वस्तरिय अंन्तराष्ट्रिय उत्कृष्ट प्रतिभाहरु पहिचान गर्न अडिसन गर्ने उदेश्...

ल्होछार पर्व मनाउदा लण्डन नेपालमय

शीतलपाटीन्युज डटकम। लन्डन। तमुधीं यूकेले क्राइस्टचर्च एभिन्यू,ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनायो। अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि रहनु भएको थियो। महासचिव डा.विशाल गुरुङ...

"छ दशकपछि मरुभूमिको रमाइलो”

पिपला पाण्डे देवान, “छ दशकपछि मरुभूमिको रमाइलो” पुसको महिना, गाउँको त्यो चिसो बिहान, हल जोत्न खेतमा निस्कँदा हिउँसरी सास सुक्थ्यो। हातका औँलाहरू कठ्याङ्ग्रिन्थे, तर हृदयको आगो दन्किएको थियो। त्यो आगो— जीवन बनाउने, भविष्य देख्ने, आफ्नो माटोबाट केही सिर्जना गर्ने। आज...

झटारो : बोल्नेको मुख थुनौं, हेर्नेको आँखा

हेमन्त मल्ल ठकुरी बोल्नेको मुख बन्द गरौं देख्‍नेको आँखा हिँड्नेलाई किन हिँड्न दिने ? दुवै खुट्टा कसेर बाँधौं हाथले मुठ्ठी कस्यो कसेर बाँधौं फेरि पनि सर्न खोज्ला घाँटीमा दाम्लो कसौं घरमुलिलाई तिम्रा विचार मन पर्दैनन् यति पनि बुझ्नु पर्दैन ? घरमुलिहरूलाई आफूखुशी गर्न दिऊँ आफ...

प्रतिभा नक्षत्रमा नया कार्यसमिती,अध्यक्षमा कुमार श्रेष्ठ

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा ट्यालेन्ट शो आयोजना गर्दै आएको प्रतिभा नक्षत्रले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बेलायतमा बसोबास गर्ने नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष ट्यालेन्ट शो “प्रतिभा नक्षत्र” को आयोजना गर्दै आएको प्र...

लण्डनको ओटुमा (O2) नेपालको कन्दरा ब्याण्डको प्रस्तुती हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको स्थापित सांगीतिक ब्यान्ड 'कन्दरा'ले लन्डन ओटुमा सांगीतिक प्रस्तुती दिने भएको छ । लन्डनमा हुने कार्यक्रमको तयारी गरिरहेका व्याण्डका सबै सदस्यलाई यूकेले भिसा दिइसकेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ। आयोजक मामाघर इन्टरटेनमेन्टका अनुसार अर्ली बर्...

पुरानो प्रेमको शंझनामा लण्डनमा छुक छुके रेलैमा बोलको गीत सार्वजनिक

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको कार्डिफ बस्ने चितवनका गायक कुलदीप सापकोटाले पुरानो प्रेमको सम्झना, विछोडको पीडामा डुबेर लन्डनैको छुक छुके रेलैमा बोलको गीत सार्वजनिक गरेका छन् । लोक-आधुनिक शैलीमा रहेको उक्त गीतको भिडियो निकै मनोरन्जक छ । उक्त भिडियो नेपालमा छायांकन गरिएको छ।...

बेलायतमा महाकवि देवकोटा जयन्ती भव्य मनाइयो

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके. द्वारा ११५औं महाकवि देवकोटा जयन्ती प्रवचन,गीतसङ्गीत प्रस्तुति,स्वागत सम्मान र कविता वाचन कार्यक्रमहरू गरी भव्यरूपमा मनाइयो। वयस्ट लन्डन एकटन स्थित एबीआई कलेजमा आयोजित समारोहमा...

यसपाली को world Cup कसले जित्ला?