शीतलपाटीन्युज डटकम। लन्डन। लण्डनको पटनीमा होली काउ समूहको पहिलो सिट इन रेस्टुराँ संचालनमा आएको समाचार प्राप्त भयको छ। होली काउ समुहले यस अघी आठवटा टेकवे रेष्टुरेन्ट संचालन गरीसकेको र टेकवेको उल्लेखनिय सफलता प्राप्त भएपछि पहिलो पटक रेष्टुरेन्ट खानपान सहितको होली काउ रेस्टुराँ सञ्चालनमा ल्याइएको हो।...
शीतलपाटीन्युज डटकम। लन्डन- गैरआवासीय नेपाली संघ युके अध्यछ पुनम गुरूङको नेतृत्वमा बेलायत बसोवास गरेका नेपालीहरूले कालापानी र लिम्पीयाधुरा भारतले आफ्नो राजनैतिक नक्सामा आफ्नो भयको भन्दै नक्सा देखाए पछि भारतको बिरुद्ध लन्डनमा प्रदर्शन गरेका छन्। नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि बिश्व भरी त्त...
शीतलपाटीन्युज डटकम। अछाम । अछामकाे छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँ...
ओम थापा काउचा। अल्डरसट, बेलायत । बेलायतको रशमोर बरोको अल्डरसटमा एक गोर्खा प्रथम भिक्टोरियाक्रस कुलविर थापाको शालिक निर्माण हुने भएको छ । शालिक निर्माणका लागि एक कार्यदल समेत गठन गरिएको छ। बिर पुर्खाहरुको सम्मान स्वरुप उक्त शालिक निर्माण गरिने बताइएको छ । ग्रेटर रशमोर नेपाली कम्युनिटीले ४ वर्ष अग...
जगन कार्की, लण्डन – दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ बेलायतका अध्...
बसन्तराज कुवर: काठमाण्डौ। भर्खरै ट्राफीक प्रहरीले चीन र बंगलादेशको सरकार प्रमुखहरूको सुरछित सबारी चलाएर ट्राफिक प्रहरी धन्यवादको पात्र बनेको समय छ। तर नेपालको सबारी आवागमन संजीलो बनाउन सबै नेपालीले सानो प्रयास अति आवस्यक देखियको छ। ती मध्ये स्पिड कम, ओभरटेक भीजीविलीटी क्लियर हुदा र लेन म...
शीतलपाटीन्युज डटकम। लण्डन । नेपाली वेलफेयर सोसाईटी युकेको गठन भएको छ । गत आइतबार २४ नोभेम्बरका दिन हन्स्लो वेष्टलण्डन स्थित स्पोर्टस् क्लब हन्स्लोमा सम्पन्न बेलायतमा बसोबास गर्ने नेपाली सार्की, मिजारहरुको भेलाले धन बहादुर सार्कीको अध्यक्षतामा नेपाली वेलफेयर सोसाईटी युकेको गठन गरेको हो।...
- बिदुर खत्री विगत केही समययता विभिन्न संचार माध्यमहरुमा गैरआवासीय नेपालीको नागरिकता, अंश वा उअपुताली सम्बन्धी हकको चर्चा परिचर्चा भइरहेको छ। गैरआवासीय नेपाली संघमा आबद्ध केही महानुभावहरुले संचार माध्यमहरुमा बोल्नु भएको कुराले केही अन्यौलता बढाएको महसुस गरेकोले यस विषयमा यो...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। बेलायतस्थित गैरआवासीय नेपालीहरुको लगानीमा लण्डन अल्डरसटको बजारमा चाईना ओरियन्टल सुपरमार्केट आज एक समारोह बीच उद्घाटन भै आफ्नो सेवा दिन सुरु गरेको छ । आइतवार देखि सुरु गरिएको सो मार्केटमा बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मलेशियन, इन्डोन...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। खेलकुद, स्वास्थ्य, शीक्षा र समाजसेवामा अग्रणी भुमीका खेल्दै आयको सहारा युकेले आगामी ३० नोभेम्बर २०१९ का दिन बार्षिक च्यारीटी कार्यक्रम गर्ने भयको छ । हालै बसेको सहारा युके छैटौ कार्यसमीतीको चौथौ बैठकले ११ औ च्यारीटी साझ भब्य तयारी हुदै रहेको र बेलायतका लागी नेपाल...
शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ सहितको एक टोलीले शनिबार अनुष्का बसेको टावर ब्रीज नजिक होटलमा गै बिजयको शुभकामना दिनु भएको समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ। एनआरएनए यूके अध्यक्ष गुरुङले बेलायतमा रहेका समस्त नेपाली संघसंस्थाको प्रतिनिधित्व गर्दै संस्थाको ल...
शीतलपाटीन्युज डटकम। कार्डिफ , वेल्स । २० नोभेम्बर २०१९, नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई भब्य सफल बनाउने उदेश्यले वेल्स राज्यको कार्डिफ सहरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास लण्डनले यस अघिनै बेलायतका विभिन...
शीतलपाटीन्युज डटकम। काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन...
शीतलपाटीन्युज डटकम।q काठमाडौँ – प्रदेश नं ३ प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा प्रहरी हवल्दार तथा जवानहरुको लागि सन्चालित अपराध अनुसन्धान तथा नियन्त्रण तालिम ५८ औं समुहको तालिम सम्पन्न भएको छ । समादेसक प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीबाट समापन भएको उक्त तालिममा ३ नं प्रदेश अ...
शीतलपाटीन्युज डटकम। पोखरा, नेपाल। प्रतिनिधि सभाका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा यहि मंसीर १४ गते हुने उपनिर्वाचन तथा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरेर कास्की प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको जनाएको छ । उपनिर्वाचन मात्रै नभएर यहि मंसीर १५ गतेबाट हुने तेह्रौं दक्षि...
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले नेपाल पूर्व प्रहरी संगठनको २८औं वार्षिक साधारणसभाको सोही संगठनको धापासीस्थित कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमवीच उद्घाटन गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी संगठन अन्तर्गत रहेर संगठनका लागि भवन निर्माण त...
शीतलपाटीन्युज डटकम। तानसेन,पाल्पा । पाल्पाका १० वटा स्थानीय तहका ८१ वटा वडाका गरिव तथा जेहेन्दार बिद्यार्थीले प्रति वडा एक जनाले ५० हजार रुपैयाँकोछात्रबृत्ति पाउने भएका छन् ...
यादव राज खनाल, पुर्व प्रहरि बरिष्ठ उपरिक्षक। नक्साल, काठमाण्डौ। धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग केहिबेर भला-कुसारी गर्ने मौका पनि मिल्यो। आफुपनि पुर्व प्रहरी अधिकृत भएको नाताले मुख्यालय भित्रको भौतिक तथा अन्य गतिविधिहरु...
शीतलपाटीन्युज डटकम। काठमाण्डौं । गैरआवासीय नेपाली संघले पहिलोपटक मर्यादाक्रम निर्धारण गरेको छ । संघका केन्द्रीय महासचिव हेमराज शर्माले दिएको जानकारी अनुसार संघका सबै निकायहरुमा निम्न अनुसार कामकारबाही गर्न समेत अनुरोध गरिएको छ । हेर्नुहोस् यस्तो छ निर्धारण गरिएको मर्यादाक्रम १) अन्तर्र...
काठमाडौँ, कात्तिक २७ । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट नि...