Saturday May 04, 2024

The Voice of Nepal युके टुर २०२४ बर्मीड्घमको सांगितिक धमाका भब्य

११ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1293


The Voice of Nepal युके टुर २०२४ बर्मीड्घमको सांगितिक धमाका भब्य

शीतलपाटीन्युज डटकम।

लण्डन। The Voice of Nepal यू.के. Tour 2024 को सांगितिक धमाका पस्किने क्रममा हिजो २२ अपैल २०२४ सोमबार Birmingham मा भएको विशाल कार्यक्रममा मिड्ल्यान्डवासीहरूको अपार माया र साथको लागि Sungabha Entertainment हार्दिक आभार व्यक्त गर्न चाहान्छ। साथमा,मिड्ल्याण्डको संघ संस्थाका प्रतीनिधीजुयुहरू,महेश अधिकारी- ट्रस्टी सहयोजक साझा नेपाली समाज युके,प्रवीन खराल, अध्यक्ष- शान्ती नेपाली समाज वेलायत, राम प्रसाद पन्थी, अध्यक्ष नेपाली समाज नटिङ्घम,रण बहादुर के.सी.संस्थापक अध्यक्ष -नेपाली समाज नटिङ्घम, केशव खतिवडा अध्यक्ष पिटरवोरो नेपाली समाज यू.के., नारायण फुयाल, अध्यक्ष - काभ्रे सोसाइटी यू.के.रहनु भयको थियो।

त्यस्तैगरी, पुण्डरी प्रसाद अर्याल, अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके,राजु कंडेल, संथापक अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके, चन्द्र साहानी अध्यक्ष, गल्कोट समाज यू.के., बलाराम चापागाई पूर्व अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके,पशुपति पोख्रेल पूर्व अध्यक्ष श्रृजनशील लेस्टर नेपाल यूके,पवन शर्मा, अध्यक्ष - रा.स्व.पा. यू.के. सन्तोष रेग्मी, अध्यक्ष - नेपाली समाज कभेन्ट्री, दयानिधी सापकोटा, पूर्व अध्यक्ष श्रृजनशील लेस्टर नेपाल यूके, शिव पराजुली, महासचिव - श्रृजनशील लेस्टर नेपाल यूके,शम्भु प्रसाद अर्याल, एन आर एन ए राज्य परिषद,ईङ्ल्याण्ड, मुकुन्द खराल, उपाध्यक्ष - नेपाली समाज नटिंघम, ससांक शर्मा, महासचिव, साझा नेपाली समाज युके, सुरेस केशी सचिव साझा नेपाली समाज युके, गोविन्द खराल पुर्व अध्यक्ष नेपाली समाज नटिङ्घम, रेशम खडका, महासचिव  - नेपाली समाज नटिङ्घम,राम प्रसाद न्यौपाने, उपाध्यक्ष - शान्ती नेपाली समाज युके, दुर्गा सापकोटा प्रवक्ता नेपाली समाज नटिङ्घम, भोजराज भण्डारी पुर्वध्यक्ष शान्ती नेपाली समाज युके, विष्णु चालिसे प्रवक्ता रा स्व पा युके, रविन्द्र शर्मा निबर्तमान अध्यक्ष नेपाली समाज नटिङ्घम, डिलाराम गौतम, उपाध्यक्ष - गलकोट समाज युके, केशव भण्डारी पुर्व अध्यक्ष- पिटरवोरो नेपाली समाज युके रहनु भयको थियो।

साथै निरु चालिसे अध्यक्ष नटिङघम महिला समुह, गोविन्द सापकोटा  समाजसेवी, कलाकारहरु श्रृजना खत्री,  रेनुका भट्टराई, बसन्त लम्साल, प्रेम बिवस मगर लगायत उपस्थित सबैप्रति हार्दिक नमन् प्रकट गर्दछौ भनिएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?