Tuesday December 10, 2024

अर्थ

तमु प्ये ल्हु संघ युकेले रेडिङमा किन्यो आफ्नै भवन

शीतलपाटीन्युज डटकम। लन्डन। तमु प्ये ल्हु संघ युकेले बेलायतको रेडिङमा आफ्नै सामुदायिक भवन खरिद गरेको समाचार छ। सामुदायिक भवन तथा क्होँईबों निर्माण योजना अन्तर्गत तमु प्ये ल्हु संघले शुक्रबार घर किनेको हो। नयाँ घरको चाबी शुक्रबार बुझेको संघका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी दिनु भएको...

डोनाल्ड ट्रम्प अमेरीकाको राष्ट्रपतिमा दोश्रो पटक बिजयी

शीतलपाटीन्युज डटकम। काठमाडौँ। अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन। कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त ग गरेको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ।  जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम...

बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड नेपाललाई अनुदान

शीतलपाटीन्युज डटकम। काठमाडौँ । संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउन्ड (करिब ११ अर्ब ७० करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ। आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन...

बेलायतमा १ लाख पाउन्ड उठाउने लक्ष्य राख्दै आनीको कन्सर्ट, सहयोग मानवसेवा आश्रमा जम्मा हुने

शीतलपाटीन्युज डटकम। लन्डन- लोकप्रिय समाजसेवी गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टका लागि बेलायत आउने भएकी छन्। गायिका छोइङले मानवसेवा आश्रम सहयोगार्थ आगामी मे ५ मा बेलायतमा आयोजना हुने कन्सर्टमा प्रस्तुति गर्ने भएकी हुन्। मानवसेवा आश्रम बेलायत शाखाको आयोजनामा क्याम्बर्लीको लेकसाइड कन्ट्री क...

पोखरामा संचालित पाल्पाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चिरिन्जिबी श्रेष्ठ

शीतलपाटीन्युज डटकम। पोखरा।पोखरामा सम्पन्न पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित हुनुभएको छ। सस्थाको सम्पन्न पाचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा बा...

नेपाली कोआपरेटिव इन्भेस्टमेंट लिमिटेडको समर भेला भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कोआपरेटिव इन्भेस्टमेंटले आफना सदस्यहरुलाई हरेक बर्ष गर्दै आई रहेको समर भेला गराई खान पनिका साथै मनोरन्जन गर्नुका साथै एक सभ्य कार्यक्रम संपन्न गर्यो । उक्त कार्यक्रमको संचालन नेपाली कोआपरेटिव इन्भेस्टमेंटका सचिव डा. मुकुन्द बास्तोलाले गर्नु भएको थियो भने अध्यक...

डायमण्ड बुध्दिष्ट कम्युनिटी यूकेको च्यारिटी कार्यक्रम भब्य सफल,२५ हजार पाउन्ड बचत:अध्यक्ष योगेश गुरुड्ग

शीतलपाटीन्युज डटकम। लन्डन। डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) यूकेले गत जुन ११ तारिखमा आयोजना गरेको च्यारिटी कार्यक्रम भब्य सफल भएको निष्कर्ष निकालेको छ। संस्थाका अध्यक्ष योगेश गुरुड्गको अध्यक्षतामा  ९ जुलाई २०२३ मा डीबीसी गुम्बामा बसेको बैठकले उक्त च्यारिटी कार्यक्रम भब्य भयको र राम्र...

यसपाली को world Cup कसले जित्ला?