Tuesday May 20, 2025

दुलेगौडा तनहु सोलार फार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित

१ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1834


दुलेगौडा तनहु सोलार फार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित

शीतलपाटीन्युज डटकम।

पोखरा। आज नयाबर्ष २०८१ का अवसरमा खेल क्षेत्रमा पहिलो पुरष्कार स्पोन्सर गरे बापत दुलेगौडा तनहु सोलारफार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित भयको समाचार प्राप्त भयको छ। 

शुक्ला गण्डकी ब्याडमिन्टन संघ तनहुले आयोजना गरेको प्रथम शुक्लागण्डकी मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरुड्गले प्रथम पुरुस्कार प्रायोजन गर्नु भयको थियो।शुक्ला गण्डकि ब्याडमिन्टन संघका अध्यक्ष बम बहादुर गमालले गुरुड्गलाई प्रथम पुरष्कार प्रायोजन गरी खेलको प्रोत्साहन गरेकोमा धन्यबाद दिदै “टोकन अफ लभ” द्वारा सम्मान गर्नु भयको थियो।

सो सम्मान कार्यक्रममा दुलेगौडा तनहु सोलार फार्मको डाइरेक्टर शंकरजंग गुरुड्गको पनि उपस्थित रहेको र शुक्लागण्डकी ब्याडमिन्टन संघले सोलार अध्यक्ष गुरुड्गलाई सम्मान गरेकोमा धन्यबाद दिनु भयको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?