Wednesday October 20, 2021

पत्र-पत्रीका

आमाहरु फुटबल मैदानमा

शीतलपाटीन्युज डटकम। मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ । त्यसपछिको झन्डै ए...

‘विप्लवजी खुलमखुला हुनुहुन्छ, भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो ’

शीतलपाटीन्युज डटकम। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुला राख्दै पार्टीका सांगठनिक संरचना र गतिविधि भने भूमिगतरुपमा गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।  पार्टी पुनर्गठन दिवसको अवसर पारेर केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा उक्त...

मोदिलाई पाकिस्तानको निम्तो, फैजल भन्छन् — एकाएक सम्बन्ध सुधार हुन सक्दैन

शीतलपाटीन्युज डटकम। पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा निम्ता गर्ने भएको छ । सन् २०१६ मा इस्लामवादमा हुनुपर्ने सम्मेलन भारतकै कारण रोकिएको थियो । भारतले उरी आक्रमणको बहानामा सार्कमा सहभागी हुन अस्वीकार गरेको थियो ।  पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता...

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

शीतलपाटीन्युज डटकम। प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् । यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका छैनन् ।  प्रदेश को नीति तथा योजना आयोगले १५ बर्षे पुर्वाधार योजना बनाउँदै छन ।यो क...

बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गर्थे !

शीतलपाटीन्युज डटकम। छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !, आजको नयाँ पत्रिकामा यो मुख्य खबर रहेको छ । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– &l...

विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द

शीतलपाटीन्युज डटकम। यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत्र प्रदेश सरकारले रद्द गरेको छ । प्रदेश नम्बर ३ को भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको...

लाइसेन्स आवेदन अझै अवरुद्ध

शीतलपाटीन्युज डटकम। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको हो । दशैँअघि बन्द गरिएको...

समितिमै अड्किए विधेयक

शीतलपाटीन्युज डटकम। सङ्घीय संसद्का विभिन्न समितिहरुमा विचाराधीन विधेयकको दफावार छलफलको प्र्रक्रिया अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरुमा पठाए पनि ती समितिले दफावार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् ।  प्रतिनिधिसभाक...

बैठकमा रेणु रोएपछि...

शीतलपाटीन्युज डटकम। पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता लिएको छ । गत बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समि...

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन

शीतलपाटीन्युज डटकम। राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न वाध्य भएका छन् । बार्डले तीन उपनिर्देशकलाई...

मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास

शीतलपाटीन्युज डटकम। मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ । कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसिया का...

अलपत्र रहेका १४ आयोजनामा अख्तियारको अनुसन्धान सुरु

शीतलपाटीन्युज डटकम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलप...

बलात्कारीलाई बचाउन नेताको फोन !

शीतलपाटीन्युज डटकम। बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेक...

मलेसियाले भन्यो — 'कामदार पुरानै संयन्त्रबाट'

शीतलपाटीन्युज डटकम। श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि ने...

फर्किदैनन् भारत पुगेका बाघ

शीतलपाटीन्युज डटकम। वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन् ।  नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आह...

वाईडबडीबारे लेखा समिति 'साढे ६ अर्ब घोटाला'

शीतलपाटीन्युज डटकम। संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ ।  मुल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ । समितिले विम...

महानगरले सुरु गर्यो काठमाडौँलाई धुलोधुवाँबाट मुक्त गर्न यस्तो काम

शीतलपाटीन्युज डटकम। काठमाडौँ महानगरपालिकाले शनिबारदेखि महानगरलाई धुलोधुँवाबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’ सुरु गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महान...

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

शीतलपाटीन्युज डटकम।  राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्।  संकेतिक विरोध स्वरुप भिख माग...

पप्पु कन्स्ट्रक्सनको ठगीः चार वर्षमा पनि पुलको पिलर नै बनाएन

शीतलपाटीन्युज डटकम। पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ। उदयपुरको तपेश्वर...

उडेको जहाजभित्रै एक यात्रुको मृत्यु

शीतलपाटीन्युज डटकम। रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्ब ७१६ जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका ८ गिलाहाँ...

यसपाली को world Cup कसले जित्ला?