१७ आश्विन, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। बडादशैं २०८० को उपलक्ष्यमा IME London ले आफ्नो ग्राहकको लागि अविश्वसनीय अफर बजारमा ल्याएको कुरा IME लण्डनका नयन गौतमले हामीलाई बताउनु भयको छ।
रेमिटेन्सको दुनियामा आफुलाई प्रखर रुपमा सहज,सुलभ र भरपर्दो सेवा प्रदायक सावित गर्दै नेपाली समुदायमा एकदमै चिरपरिचित IME London ब्रान्डले नेपाली समुदायको महानचाड वर्ष २०८० को विजयादशमीलाई मध्य नजर गर्दै विशेष योजना बजारमा ल्याएको छ।
यस अन्तर्गत वडादशैं सम्ममा नया दर्ता भै नेपाल पैसा पठाउदा पौन्ड बराबर नेपाली रुपैंया थप गरिने जानकारी IME London गराएको छ,अर्थात् IME London मा नया दर्ता भै १००० GBP पठाउदा नेपालमा १००० नेपाली रुपैंया थप गर्दिने कमपनीले जनाएको छ।
यो योजनामा सहभागी भएर भरपुर लाभ लिनको लागि आजै(+०७९८४७१३६७७/ ०२०८८६६०३०७ ) मा सम्पर्क गर्नु होला। IME London को समस्त परिवारको तर्फबाट युनाइटेड किङ्गडम् (युके) मा रहनु भएको समस्त नेपाली समुदायमा वडा दशैं २०८० को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछ।