Monday February 10, 2025

लन्डन।लन्डनस्थित युनिभर्सिटी अफ वेष्ट लन्डनमा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्क विहीन

२६ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1679


लन्डन।लन्डनस्थित युनिभर्सिटी अफ वेष्ट लन्डनमा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्क विहीन

शीतलपाटीन्युज डटकम।

लन्डन।लन्डनस्थित युनिभर्सिटी अफ वेष्ट लन्डनमा अध्ययनरत २३ वर्षीय नेपाली विद्यार्थी सुदीप भुषाल सम्पर्क विहीन भएका छन्।

केही सातादेखि हराइरहेकाले खोजी गरिदिन परिवार र उनी अध्ययनरत विश्वविद्यालयको नेपाली समाजले आग्रह गरेको छ।

साइबर सेक्यूरिटी विषय अध्ययनरत भुषाल परिवारसंग गत १५ नोभेम्बर यता सम्पर्कविहीन छन्।

सुदीपकी दिदी सुष्मिता भुषालले अनेक तरिका अपनाउंदा पनि भाइ नभेटिएकामा चिन्ता व्यक्त गर्दै खोजीका लागि बेलायतको नेपाली समुदायमा अपिल गरेकी छन्।

उक्त विश्वविद्यालयको नेपलिज सोसाइटीले पनि खोजीका लागि सबैमा अपिल गरेको छ।

(नेपालीलिंक)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?