Wednesday March 22, 2023

व्यक्तित्व

अन्तर्राष्ट्रिय रंगभेद दिवस लण्डनमा मनाउदै गर्दा जाजरकोटको स्व. नवराज बिकको हत्यालाई शंझियो

शीतलपाटीन्युज डटकम। लण्डन। आदिवासी जनजाति महासंघ युकेले शृजनशील नेपाली समाज युकेसंगको सहकार्यमा १९ मार्च २०२३ आइतबारको दिन जातीय भेदभाव उन्मुलनको लागि अन्तर्राष्ट्रिय रंगभेद दिवस मनाईयो।  दुई चरणमा मनाइएको सो कार्यक्रममा पहिलो चरणमा अन्तर्राष्ट्रिय रङ्गभेदको स्मरण गर्दै र दोस्रो "...

गायक राजकुमार सिंहको "बलेको आगो २" सार्वजनिक

शीतलपाटीन्युज डटकम। काठमाडौं। म्युजीक छेत्रमा गायक राजकुमार सिंहको आवाजमा सजिएको गीत "बलेको आगो २"को म्युजिक भिडियो सार्वजनिक भएको छ।  आइतबार आरडीआर इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।  लक्ष्मि बर्देवाले रचना गरेको गीतमा संगीतको ब्यवस्था...

जातीय भेदभाव उन्मुलनको लागि अन्तर्राष्ट्रिय रंगभेद दिवस भब्य मनाईयो

गोमा राना। लण्डन। हिजो १९ मार्च २०२३ आइतबारको दिन जातीय भेदभाव उन्मुलनको लागि अन्तर्राष्ट्रिय रंगभेद दिवस मनायो। उक्त कार्यक्रम आदिवासी जनजाति महासंघले श्रीजनशील नेपाली समाजसंगको सहकार्यमा दुई चरणमा मनाइएको थियो। पहिलो चरणमा अन्तर्राष्ट्रिय रङ्गभेदको स्मरण गर्दै र दोस्रो "अ स्याड सङ अफ लभ&qu...

प्रधानमन्त्री प्रचण्डलाई बहुमतको विश्वास,१७२ जनाको समर्थन

शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्त...

नेपाल प्रहरीका डीआईजीहरु एआईजीमा बढुवा

शीतलपाटीन्युज डटकम। काठमाडौँ- नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार गृह मन्त्रालयले पेस गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको हो।...

नेपाल प्रहरीको कमाण्डिङ सिंहले नै पाउने

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहको अवकाश मिति अब धेरै टाढा छैन।सिंह अहिले कै अवस्थामा महानिरीक्षकको हैसियतमा प्रहरी प्रधान कार्यालयमा छिर्ने अन्तिम मिति ११ चैत हो।तर, अवकाशको मिति छोटिँदै जाँदा पनि उनले हरेस खाइसकेका दाबेदार कै रुपमा काम गरिरहेका छन। ११ चैतपछ...

जुलाई ९ मा नेपाल पत्रकार महासंघ यूकेको स्थापना दिवस र च्यारिटी कार्यक्रम हुदै

नरेन्द्र बस्नेत, महासचिव। लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाले  आउँदो जुलाई ९ तारिख आइतबार स्थापना स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसर पारेर सोहि दिन एक ‘च्यारिटी डिनर नाइट’ को पनि आयोजना  गरिने शाखाले जनाएको छ।  शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध...

बेजिंगस्टोकमा मनाइयो अन्तर्रराष्ट्रिय मातृ भाषा दिवस। 

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा बेजिंगस्टोकमा हिजो एक बिशेष कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय मातृ भाषा दिवस मनाईयो। बेजिंगस्टोक स्थित बेजिंगस्टोक मल्टिकल्चरल फोरमले आयोजना गरेको सो समारोह फोरमका अध्यक्ष शिवजी श्रेष्ठको अध्यक्षतामा भयको सो कार्यक्रम...

बहुआयमिक काइँला दाइ

दल शेर्पुजा, समाजसेवी तथा पूर्व अध्यक्ष– मोना हङकङ बिम,म्याग्दी। चिम्खोले काइँलाको जन्म पिता शेरबहादुर गर्बुजा र माता जनिमा गर्बुजाको आठ भाइ छोरा र पाँच बैनी छोरीमध्ये काइँला छोराको रुपमा वि. सं. २०१८ मा म्याग्दी जिल्लाको चिम्खोला गाउँमा निम्न माध्यम वर्गीय परिवारमा भएको हो। चिम्खाला...

मेयर बालेन शाह र एनआरएन युके अध्यक्ष प्रेम गाहा बिच लण्डनमा भेट

शीतलपाटीन्युज डटकम। लन्डन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले लन्डनमा भेटघाट गरेका छन।विश्वभरका ५० प्रमुख शहरका मेयरहरु सहभागी 'पार्टनरसीप फर हेल्दी सिटीज् समिट’ नामक सम्मेलनमा भाग लिन आएका मेयर शाहसंग अध्यक्ष गाहामगरले बिहीबार बिहान सेन्ट्रल...

लन्डनमा मेयर बालेन शाह र एनआरएन युके अध्यक्ष प्रेम गाहा मगर बिच भेट

शीतलपाटीन्युज डटकम। लन्डन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलेलन्डनमा भेटघाट गरेका छन।विश्वभरका ५० प्रमुख शहरका मेयरहरु सहभागी 'पार्टनरसीप फर&nbs...

नेपाललाई बेलायतले दिने १४ अर्ब सहायताको सम्झौतापत्रमा हस्ताक्षर

शीतलपाटीन्युज डटकम। काठमाडौ। बेलायत सरकारले नेपालको स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि गर्न लागेको सहायतासम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।   बेलायतको १४ अर्ब ३१ करोड रूपैयाँ (९ करोड पाउण्ड) को सहयोगसम्बन्धि सम्झौतापत्रमा दुई देशका सरकारबीच विहीबार सम्झौता भएको हो। न...

नेपालको चमत्कारिक प्रदर्शन, यूएईलाई हराउँदै विश्वकप क्वालिफायरमा छनोट

शीतलपाटीन्युज डटकम। काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई  सय ६७ रनको ल...

अन्नपूर्ण केवलकारमा चैत्र १ गतेबाट ‘सिजन इन्ड अफर’

शीतलपाटीन्युज डटकम। पोखरा। पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले आन्तरिक पर्यटककालागि चैत्र १ गतेबाट नयाँ अफर ल्याएको छ। नयाँ अफर अन्तरगत आन्तरिक पर्यटककालागि आवात जावत दुवै तर्फीमा चार सय रुपैयाँ गरिएको केवलकार प्रालिले जनाएको छ। ‘यस अघि आवात जावत दुव...

ग्रेटर रसमोर नेपाली कम्युनिटीले अन्तरास्ट्रिय नारी दिवस मनायो 

शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रसमोर नेपाली कम्मुनिटीले अन्तरास्ट्रिय नारी दिवस १२ मार्च  २०२३ दिउँसो १२ बजे देखि ५ बजे सम्म इम्पायर हल अल्डरसटमा मनायो। उक्त कार्यक्रमको मुख्य उदेश्य परिवर्तन, सशक्तिकरण,जनचेतना र सूचना दिने थियो।  उक्त कार्यक्रमको प्रमुख अतिथि उपमेयर काउन्सिलर...

प्रहरी प्रधान कार्यालयसहित प्रहरीका २८७ युनिटको नाम हेरफेर (नामसहित) 

शीतलपाटीन्युज डटकम। काठमाडौं । सरकारले प्रहरी प्रधान कार्यालयसहित नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ। अब प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम परिवर्तत भएको छ। हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम नेपाल प्रहरी प्रधान कार्यालय बनाइएक...

राष्ट्रपति पौडेलको शपथग्रहण कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा  पौडेलले शपथग्रहण गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायम मुकायम प्रधानन्यायाधी...

पिकलबलमा नेपाललाई स्वर्ण पदक,रनर अपमा इङ्गलैण्ड

 शीतलपाटीन्युज डटकम। काठमाडौं। इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपालले पिकलबलमा स्वर्ण पदक जितेको छ। पिकलबल एशोसिएसन नेपालको आयोजना भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना काठमाडौंको बौद्ध स्थित स्नोल्याण्ड स्पोर्ट्स एकेड...

ग्रेटर रश्मोर नेपाली कम्युनीटिले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै

गोमा राना। लण्डन। यहि आउँदो १२ तारिख मार्च २०२३ आइतबारको दिन ग्रेटर रश्मोर नेपाली कम्युनीटिले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिरहेको छ।  उक्त दिन अध्यक्ष मान गुरुङको अध्यक्षतामा प्रमुख अतिथि रशमोर डिपुटि मेयर Clive Grattan को उपस्तिथि,विशेष अतिथिमा नेपाली राजदुतावास बाट र स्थानि...

विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा युकेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गर्यो

शीतलपाटीन्युज डटकम। लण्डन। आज मिति १० मार्च २०२३ शुक्रवार साझ जुमको माध्यम बाट विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा युकेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। जिएफएनएल पश्चिम शाखाले विभिन्न अवसर पारेर नियमित साहित्यिक कार्यक्रमहरु राख्ने गर्दछ। कार्यबाहक अध...

यसपाली को world Cup कसले जित्ला?