शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन नजिकिंदै गर्दा संघको सदस्यता लिने काम सम्पन्न भै नामावली प्रकाशन भयको छ। बेलायतस्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था सन १९६० मा स्थापित यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन...
शीतलपाटीन्युज डटकम। काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुने गरी आज मिति तोकेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाल...
शीतलपाटीन्युज डटकम। लण्डन। यती नेपाली एशोसियसन यूकेको २९ औ चयन हुने कार्यसमितिको निर्वाचन गराउन गठित निर्वाचन समितिको हिजो बसेको बैठकले निर्वाचन समितिलाई विस्तार गरि ६ सदस्सिय निर्वाचन समिति गठन गरेको छ। बिस्तारित निर्वाचन समितिमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल,कोडे...
शीतलपाटीन्युज डटकम। लन्डन- बेलायत सरकारले यहाँ अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुमाथि फेरि कडाइ गर्ने तयारी थालेको छ। बेलायत सरकारकी गृहमन्त्री (होम सेक्रेटरी) सुएला ब्रेभरम्यानले यही जनवरी २५ मा पेश गरेको इमिग्रेसन सुधार सम्बन्धि नयाँ प्रस्तावमा विद्यार्थीहरु माथि अनुदार नीति समावेश गरिएको...
शीतलपाटीन्युज डटकम। पोखरा। ब्रिटिसको लन्डन सदर्क काउन्सिलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सक्ने बताएका छन्। पोखरा महानगरपालिका वडा नं.२६ बाट प्रारम्भ हुने रोयल ट्रेकको बिहीबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्या...
शीतलपाटीन्युज डटकम। पोखरा। सहारा क्लव पोखराले नेपाल अध्ययन भ्रमणमा गएको तमुधीं यूकेको टोलीलाई स्वागत गरेको समाचार छ। बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ मा यूकेको टोलीलाई स्वागत गरेको हो। सो स्वागत कार्यक्रममा तमुधीं यूके...
शीतलपाटीन्युज डटकम। काठमान्डौ। संसद् भवनअगाडि एक व्यक्तिले मंगलवार आफैंलाई आगो लगाएका छन् । झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ (सम्भावित पेट्रोल) खन्याएर उनले शरीरमा आगो लगाएका हुन्। जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहर...
शीतलपाटीन्युज डटकम। भारत। भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ। गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरि...
शीतलपाटीन्युज डटकम। काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए। त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो। विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए। नेपाली कांग्रे...
GNN NEWS: स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्ज्वल कार्कीले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन्। नेपाल भ्रमणमा रहेका बेला जन्मगाउ (शंखुबासभा,खादबारी नगरपालिका ,तुमलेनगटार)बाट भर्चुअल रुपमा अक्टोबर २०२२ लण्डनमा सम्पन्न ४२.५ किमी म्याराथनमा...
शीतलपाटीन्युज डटकम। काठमाडौं। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर भएर कार्यालयको पदभार ग्रहण गर्नु भयको छ। नेपाल सरकार गृह मन्त्रालय ( मन्त्रिस्तर) को यही पौष २९ गतेको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमाण्डौबाट य...
शीतलपाटीन्युज डटकम। काठमाडौं। आजमात्रै नियुक्त भएका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित ११ जना नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन्। राप्रपाका लिङ्देन ऊर्जा,जलस्रोत र सिँचाइ मन्त्री, राप्रपाबाटै ध्रुब...
Sitalpatinews.com Aldershot, UK, Police searching for a man who has been missing since December have found a body in a country park. Officers investigating the disappearance of Kiran Pun, 36, from Wiltshire, found the body in Brickfields Country Park in Aldershot at about 15:00 GMT on Su...
शीतलपाटीन्युज डटकम। काठमाडौं । ७२ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरलाईन्सको विमान पोखरामा दुर्घटना भएको छ। काठमाडौंबाट पोखराका लागि आइतबार बिहान १० बजे उडेको विमान पुरानो विमानस्थल नजिकै सेती नदी खोंचमा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको विमानमा आगो लागेको र हाल त्यसलाई नि...
शीतलपाटीन्युज डटकम। लण्डन् । गैरआवासीय नेपाली संघले ‘पढ्दै कमाउदै’ परियोजनाको अवधारणा ल्याएको छ। गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार देशका युवा शक्ति विदेशिने बढ्दो क्रमलाई रोक्ने एउटा बलियो आधार देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले सो अवधारण ल्याइए...
शीतलपाटीन्युज डटकम। लन्डन। लण्डनको क्यानरी वार्फमा होली काउ रेस्टुरेन्टको ९ औं शाखा शुभारम्भ भएको समाचार प्राप्त भयको छ। होली काउ समूहको नवौं ब्रान्च फाइन डाइन रेस्टुरेन्टको रुपमा सोमबार औपचारिक रुपमा शुरु भएको हो। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा कन्फेडरेशन अफ ब्रिटिश इन...
शीतलपाटीन्युज डटकम। पोखरा। सहारा क्लव पोखरा र सहारा यूकेलाई कास्कीको एक आधारचूत माविले सम्मान गरेको छ। कास्की माछापुच्छ्रे ९ ल्वाङघलेलस्थित श्री सरस्वती आधारभूत मावि शिदिङले आफ्नो ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवशको अबसरमा सम्मान गरेको हो। २०७२ को महाभुकम्पको बेला विद्यालयलाई आवश्यक आधारभूत...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन युकेका पूर्व अध्यक्ष उमेशराज मोक्तान उत्तरी आयरल्याण्डका लागि पर्यटन सद्भावना दुत नियुक्त हुनु भएको छ। नेपाल सरकारको डिसेम्बर २३ को मन्त्रिस्तरीय निर्णयबाट मोक्तानलाई सो पदमा नियुक्त गरिएको सँस्कृति,पर्यटन...
शीतलपाटीन्युज डटकम। अमेरिका। न्युयोर्क सिटीमा भएको एक दुर्घटनामा नेपाली उबर चालकको निधन भएको छ । आज विहान भएको दुर्घटनामा उनको निधन भएको हो। घटना विहान करिब १२ बजेर ५८ मिनेटमा भएको जनाइएको छ । दुर्घटनामा कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको निधन भएको उनका साथीले जानकारी दिएको न्युयोर्कबाट संच...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतका राजा चाल्र्स तृतीयले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुलाई पदवी दिएका छन् जसमा बेलायतका अग्रज नेपाली महन्त श्रेष्ठ पनि परेका छन्। नयाँ बर्ष अवसरमा ११०७ जनाले विभिन्न पदवी पाएका छन् जसमा आधा महिला छन्। श्रेष्ठलाई अर्डर अफ ब्रिटिश इम्पायर (OBE...