Tuesday December 06, 2022

साहित्य

बेलायतमा स्वरसम्राट स्व. नारायण गोपालको सम्झना

शीव तिवारी, स्कटलैण्ड। बेलायतको एबरडिन (स्कटल्याण्ड) मा स्वर सम्राट स्व.नारायण गोपालको ३२ औं पुण्य तिथिको अवसर पारेर ‘नारायण गोपाल स्मृति साँझ २०७९” को आयोजना गरिएको छ। नेप्लिज हिमालयन एशोसियसन स्कटल्याण्डले आयोजना गरेको सो कार्यक्रममा स्थानीय नेपालीहरुले नारायण गोपालका करिब २० ...

बेलायतको मिसेस नेपाल युनिभर्समा १४ सुन्दरीको प्रतिस्पर्धा

शीतलपाटीन्युज डटकम।  लण्डन।यस बर्ष बेलायतमा आयोजनामा हुँदै गरेको "मिसेस नेपाल युनिभर्स" सुन्दरी प्रतियोगितामा १४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुने भएको छ। लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले ती प्रतिस्पर्धीहरुको बारेमा शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भएको छ। प्रतिस्प...

सहनाई बजिसकेको रहेछ : पुस्तक समीक्षा

पुस्तक समीक्षा सहनाई बजिसकेको रहेछ कवि हरिसिंह थापालाई वधाई सुरेशजङ्ग शाह संस्थापक तथा निवर्तमान अध्यक्ष  नेपाली साहित्य विकास परिषद् युके-स्थापित 1995 (विसं 2051) लण्डन बाटोमा ठक्कर खाँदै उछिट्टिएको ढुङागा हुँ म मलाई दर्द थाहा छ आगो बल्दाबल्दै मिल्किएको झिल्का...

लण्डनमा युद्ध साहित्य गोष्ठी र युद्ध गीत प्रतियोगिता सम्पन्न

विजय हितान, लण्डन। लन्डन। हालै लण्डनमा १३ जना गोर्खा भी.सी.को सम्झनामा युद्ध साहित्य गोष्ठी साथै युद्ध गीत प्रतियोगिता सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघ पश्चिम युके र विश्व नेपाली साहित्य महासंघ दक्षिण युके शाखाहरूको संयुक्त आयोजनामा यो कार्यक्रम भर्चुअल जुममा सम्पन भएको हो। युद्ध सा...

सहारा युकेको १२औं च्यारिटी डिनर सम्पन्न

पूर्ण गुरुङ। लण्डन। नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल सहारा युकेको १२औं वार्षिक च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ। गत शनिबार १९ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो। बेलायतमा रहेका नेपाली युवाहरुलाई फुटबप्रति आकर्षण गर्न तथा अभिभाकत्व भूमिका निर्वाह गर...

जितु र साम्राज्ञीको "ह्यारी कि प्यारी" २० माघबाट प्रदर्शन हुने

शीतलपाटीन्युज डटकम। काठमाडौँ। डा.कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म "ह्यारी कि प्यारी"को फर्स्ट लुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र आउदो २० माघ २०७९ बाट सार्वजनिक प्रदर्शन हुने भयको छ। चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शा...

चलचित्र शिरसुबाका कलाकार जसु र डिबी प्रदर्शनीमा भाग लिन बेलायत आइपुगे

शीतलपाटीन्युज डटकम। लन्डन। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य एवं गुरुङ चलचित्रका निर्देशक,नायिका जसु गुरुङ र नायक डिबी गुरुङ बेलायत आइपुगेका छन्। घान्द्रुकको दोस्रो चलचित्र शिरसुबाको रेडिङमा प्रदर्शनका लागि चलचित्रका कलकार गुरुङद्वय मंगलबार लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएको हो। शिरसुबा यही...

चर्चित गायक राजेशपायल राईको सांगीतिक कार्यक्रममा जनसागर उर्लियो

शीतलपाटीन्युज डटकम। लन्डन। राई ईज किङ्गले परिचित चर्चित गायक राजेश पायल राईको बेलायतमा शनिवार भयको सांगीतिक साँझ कार्यक्रममा जनसागर उर्लियो। गायक राईले गीत गाएर दर्शक तताएका थिए। अल्डरसटको एम्पाएर हलमा दुई दर्जन भन्दा बढी गीत गाएर राईले बेलायतको चिसो मौसममा उपस्थित भएका दर्शकहरुलाई नेपाली साङ्गीत...

मालामा नअटाएको पप्पी फूल : बिजय हितान

मालामा नअटाएको पप्पी फूल “””””””””””””””””””””” बिजय हितान    लालिगुराँस सँग मेरो रङ्गको नाता गाँसिएको छ भनेर उसलाई बिन्ती गरें एकदिन र भ...

नफुलिदेउ पपीफुल: लिला सेलिङ मावो

गीत रचना सबैमा  राख्दै युद्द साहित्यको सम्बर्द्धन  गर्न चाहान्छु!   गीत :लिला सेलिङ माबो नफुली देउ पपीफुल युद्धको समझनाले  मुटु पोल्छनी  नआइ देउ पपीड़े सीउदो खोसिऐको पीड़ाले ढल्छु नी। गर्भे टुहुरा नाबालकले बाबा नदेखेको न्यास्रो बल्झिन्छ, उ फ़र्की आउने सपना...

सामाजिक अभियंता राधा पौडेलको "मरियम मान्छे भई"उपन्यास बजारमा

सुधा गुरुङ्ग, काठ्मान्डौ। मदन पुरस्कार बिजयी लेखक एवम मर्यादित महिनावारी सामाजिक अभियंता राधा पौडेलको हालै अर्को पुस्तक (किशोर उपन्यास) "मरियम मान्छे भई" सांग्रीला प्रकाशनले बजारमा ल्याएको छ। नेपालमा मात्रै नभएर बिश्वमै मर्यादित महिनावारी बारे अभियान चलाउने साथै सो बारे पुस्तक लेख्ने...

गायिका पवित्र गुरुङ "द भ्वइस अफ नेपाल"को नकआउट राउण्डमा प्रवेश

शीतलपाटीन्युज डटकम। काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका पवित्र गुरुङ ‘द भ्वइस अफ नेपाल सिजन ४, २०२२’ को नकआउट राउण्डमा प्रवेश गरेकी छिन। शनिबारको एपिसोड १६ (द ब्याटल) बाट नकआउट राउण्डमा प्रवेश गरेकी हुन् ।  टिम राजु लामाबाट भएको ब्याटल पवित्र गुरुङ र विश्व शान्ताबहादुर र...

पुस्तक बिक्रीबाट आएको पैसा मानवीय सेवामा लगाउने डा.कैनीको घोषणा

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रा डा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन् । हालैमात्र डा. कैनीका ‘अदृश्य मनका सादृश्यहरू’ (निबन्धसंग्रह),'सीमाहीन सीमा&rsquo...

शीर्षक- गुनासो लघुकथा

साहित्यिक विधा। #इन्द्रेणीका_लघु_कथा            'आखिरी आफ्नो औकात देखाएर छाड्यौ होइन? युवाहरुको सहभागिता विना समाजका कुनै कार्यक्रम पूरा हुँदैनन् भन्ने जान्दा जान्दै पनि तिनै पुराना नेताहरुलाई अगाडि ल्यायौ होइन?'   सागर लम्सा...

साउथ इष्ट लन्डनमा नेपाल संवत र म्हःपूजा भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम। लन्डन। साउथ इष्ट लन्डनको पासा पुचः गुठीका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम बीच नेपाल संवतको नयाँ वर्ष र म्हःपूजा मनाइएको छ। पासा पुचः गुथी यूके,साउथ इष्ट शाखाको आयोजनामा बुधबार एशिएन कम्युनिटी सेन्टर प्लमस्टिडमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेवार...

एनआरएन राज्य समन्वय परिषद इङलैैण्डको दशैं तिहार शुभकामना साँझ भब्य 

अहिल्या कुँवर,लण्डन। लण्डन। आज एनआरएनए युुकेको बिषम परिस्थितिमा  अरू एनआरएन भन्दा छुट्टै पहिचान बनाउन् सफल,स्वच्छ छवि राख्ने एनआरएन राज्य समन्वय परिषद इङलैैण्डले स्वस्थ वातावरणमा आफ्ना बर्तमान कार्यसमितीका साथीहरू, ६ वटै काउन्टी काउन्सिलका संयोजकहरु,प्रतिनिधिहरू, सल्लाहकारहरू, प्रेष युनियन य...

बरिष्ठ साहित्यकार हरिसिंह थापा नइ रजत महोत्सव पदकबाट पुरस्कृत 

शीतलपाटीन्युज डटकम।  लण्डन। बेलायतबाट विगत साढे दुई दशक भन्दा बढ़ी समय देखि नेपाली भाषा साहित्यको समृद्धि,सिर्जना र संस्थागत संगठन र सेवामा निरन्तर अथक श्रम र सेवा गर्दै आउनु भएका वरिष्ठ साहित्यकार कवि हरिसिंह थापा पदकबाट सुशोभित हुनु भयको छ। उहाँको महत्वपूर्ण योगदानको कदर गर्दै  नेपालम...

नेपली साहित्य विकास परिषद यूकेद्वारा पुस्तक विमोचन र पुरस्कार शुसोभन गरी देवकोटा जयन्ती मनाइयो 

- कोमल मल्ल लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा ११४ औ महाकवि देवकोटा जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्यरूपमा मनाइयो। वेस्ट लन्डनको एक्टन स्थित एबिआइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन,पुरस्कार र पदक शुसोभन गर्नुहुँद...

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुसहित ५ जना "आदर्श तमु अवार्ड" बाट सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन। तमुधि युकेको २०२२ को परोपकारी च्यारिटि डिनर नाइट भब्य सम्पन्न भएको समाचार छ। गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु "आदर्श तमु २०२२" अवार्डबाट सम्मानित भएका छन्।  अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा शनिबार आयोजित परोपकारी रात्रिभोज कार्यक्रममा प्रमु...

पोखराका प्राज्ञ रमेश श्रेष्ठलाई व्यथित काव्य सम्मान

शीतलपाटीन्युज डटकम। पोखरा। साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवको अवसरमा प्राज्ञ रमेश श्रेष्ठलाई व्यथित काव्य सम्मान प्रदान गर्ने भएको छ। नेपालमा टिकटमा एकल कविता वाचन कार्यक्रम सुरुवात गर्ने श्रेष्ठले देश, विदेशमा धेरै पटक टिकटमा एकल कविता सुनासकेका छन्। कवि श्रेष्ठका नपोतिएका रंगहरु (गीत स...

यसपाली को world Cup कसले जित्ला?