शीतलपाटीन्युज डटकम। लन्डन। खेलकुद, शिक्षा, स्वास्थ्य , समाजजसेवा समर्पित सहारा यूकेको नियमित बैठक अल्डरसटको ठमेल रेस्टुरेन्टमा सम्पन्न भएको छ। १० नोभेम्बर २०२४ मा भएको बैठकमा संस्थाले गरेका गतिविधि र भावी योजनाबारे छलफल तथा समीक्षा गरेको थियो। बैठकले २१ डिसेम्बरमा स्यान्डहर्स्टमा वार्षिक...
शीतलपाटीन्युज डटकम। लन्डन । पोखरेली मञ्च यूकेले १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन बेलायतका लागि मञ्जु गुरूङ राईलाई संयोजक चयन हुनु भएको छ। पोखरा म्याराथनको लागि यूकेको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूकेले म्याराथन सफल बनाउन पुर्व प्रक्षिक्षक,भलिवल कोच र खेलाडी मन...
शीतलपाटीन्युज डटकम अष्ट्रेलिया। सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त रहेको थियो। सहारा क्लब पोखराका पूर्वसदस्यसमेत रहेका सिद्धार्थ पौडेल पोख...
शीतलपाटीन्युज डटकम। लन्डन। २५ अगस्त २०२४ आउंदो आइतबार लन्डनमा हुने नेपाली मेलाको १५ औं संस्करणको मेला तयारी पूरा भएको छ। नेपाली मेलाको आयोजक तमुधिं यूकेले मिचेटस्थित आफ्नै भवनमा आज एक पत्रकार सम्मेलन गरि मेलाबारे जानकारी दिएको हो।२५ अगस्त २०२४ मा Kemton Park Race Course Middlesex TW16 5A...
शीतलपाटीन्युज डटकम। लण्डन।मिड्ल्यान्ड नेपाली क्रिकेट लिग २०२४ को उपाधि नटिङ्गम गोर्खाले जितेको छ। आइतबार नटिङ्गममा सम्पन्न फाइनल खेलमा नटिङ्गम गोर्खाले गोर्खा टाइगर स्पोर्ट्स क्लब लेस्टरलाई हराउँदै विजेता बन्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लेस्टरले १८ ओभरमा १०६ रनको लक्ष्य दिएको थियो।...
शीतलपाटीन्युज डटकम। लन्डन। पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ।एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्यो। रनरअप भएको प्लमस्टिड गनर्...
शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान गरेको छ। आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा.भीम पुन...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी युवा खेलाडी संगम तमुले मोवाँ थाइ खेलमा पुनः विजय हासिल गरेका छन् । लन्डनस्थित हर्डफोर्ड सायरमा शनिबार भएको खेलमा प्रतिद्वन्द्वी रोनाल्डलाई हराउँदै उनले जित हासिल गरेका हुन् । यो खेल थाइल्यान्डबाट सुरु भई हाल संसारभरका युवामाझ लोकप्रिय छ। यो खेल किक बक...
शीतलपाटीन्युज डटकम। लण्डन- एनआरएनए यूकेले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक गर्न लागेको एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी व्यापक भएको छ। बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड...
शीतलपाटीन्युज डटकम। सोनिड्गलेन, रेडिड्ग युके।भारी वर्षाका कारण ७औ पीपल नेपाल कप टी-२० क्रिकेटको फाइनल खेल स्थगित भयको छ।पोखरेली मञ्च युकेले आयोजना गरेकोसातौँ पीपल नेपाल कप टी-२० क्रिकेट कप प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भारी वर्षाका कारण स्थगित भएको हो। ७ जुलाई आईतवारका लागि तोकिएको फाइ...
शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं युके र नेपाली राजदूतावासको सहकार्यमा आगामी २५ अगस्टमा हुन गइरहेको १५औँ नेपाली मेलाबारे शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ। मेलाको विषयमा नेपाली राजदूतावाससँग अन्तरक्रिया गर्ने प्रचलनअनुरुप संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षता तथा नेपाली राजदूत ज्ञानचन्द्...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली समाज नटिङ्घम युकेको आयोजनामा आगामी १२ अगस्ट २०२४ मा नेपाली मेला हुने भएको छ। नेपालका राष्ट्रिय खेलहरू र ख्यातीप्राप्त कलाकारहरुको साथमा मेला हुन लागेको नेपाली समाज नटिङ्घम युकेका उपाध्यक्ष तथा सुनगाभा कोईभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीले जानकारी दिन...
शीतलपाटीन्युज डटकम। लन्डन- पोखरेली मंच युकेद्वारा बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुंदै आएको “पीपल नेपालकप टी-२० क्रिकेट” को सातौं संस्करण यहि जुन महिनाको अन्तिम हप्ताबाट शुरु हुने भएको छ। जुन ३० तारिख तथा जुलाई ३ र ७ तारिख गरी तीन दिन प्रतियोगिता सञ्चालन गरिने आयोजक पोखरेली मञ्...
शीतलपाटीन्युज डटकम। मिचेट,लण्डन। यही २६ मई २०२४ मा हुने २२औं ‘गोर्खा कप’को तयारी पूरा भएको कुरा आज आयोजक तमुधिँ युकेले प्रेषमीट मार्फत जनाएको छ। तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचेटमा शनिवार आयोजिन पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले "क्विन्स एभ्न्यू,...
शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली राष्ट्रिय फुटवल टीम र इड्गलैण्डको राष्ट्रिय टीम सीसंगको ऐतिहासिक खेलमा २ गोल अन्तरले नेपाली टीम पराजित भएको छ। बेलायतको अल्डरसटस्थित अल्डरसट टाउन फुटवल क्लवको इबीबी रंगशालामा सोमबार दिउसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड सी टीमले नेपाली टीमलाई २ - ० को जित हासि...
शीतलपाटीन्युज डटकम। लण्डन। माया इभेन्ट्सले लन्डनमा माया टी-१० क्रिकेट प्रतियोगिता गर्ने भएको छ। आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगिता सहित सांगीतिक कन्सर्ट गर्न लागिएको हो । मिडलसेक्सको टप थ्रीभित्र पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रति...
शीतलपाटीन्युज डटकम। काठमाडौँ । इंग्लयान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले...
शीतलपाटीन्युज डटकम। पोखरा। पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौथो ब्याचको लागि बाँकी १७ प्रशिक्षार्थी बालक...
शीतलपाटीन्युज डटकम। लण्डन। पिटरवोरो नेपाली समाज युकेको आयोजनामा यही २०२४ मार्च १७ मा आइतबारका वेलायतमा बस्ने नेपाली बीच व्याडमिन्टन प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ। दम्पती/मिश्रित (Couple/Mixed) र पुरुष जोडी (Men's Double) गरि दुई फरक समुहमा भएको उक्त प्रत...
शीतलपाटीन्युज डटकर। अल्डरसट,लण्डन। लण्डनमा नेपालीहरुको घना बस्ती रहेको र नेपालीहरुको राजधानी मानिने अल्डरसटमा नेपालको राष्ट्रिय फुटबल टीमले मैत्रीपुर्ण अन्तराष्ट्रीय फुटबल खेल्ने भयको छ। सो फुटवल खेल हुने कुरा आज अजिम साहिद अध्यक्ष रहेको एउटा व्यवसायिक क्लव अल्डरसट टाउन फुटबल क्लबमा आयोजित प्रेषम...