HIKE FOR NEPAL 2022 💕💕💕💕💕💕💕💕💕 सुधा गुरुङ्ग, ब्रेकन, वयल्स। पोखरेवा मंच सुके र बी वील राइज नेपालको संयूक्त संयोजकत्वमा २०१७ बाट वेल्समा नियमित आयोजना गरीदै आएको ३ दिने हाइक फर नेपाल क्याम्पिङ्ग समाप्त भएको छ। ६ अगस्ट शनिवार का दिन बिहान १० बजेबाट शुरु भएको पदयात्रा करीब ८ माईलको दु...
शीतलपाटीन्युज डटकम। हिजो मिति ११ जुलाई २०२२ सोमवार, श्रृजनशील लेष्टर समाजको संयोजनमा बेलायतको लेसेष्टर शहरमा ग्लोबल आईएमई बैंकले गैर आवासिय नेपालीका लागि डलर एकाउन्टसम्बन्धी अन्तरकृया कार्यक्रम आयोजना गरेको छ। समस्त मिडल्याण्डवासीलाई कभर हुने गरी मिडल्याण्डको केन्द्र पर्ने लेसेष्टर शहरमा सम्पन्न...
पोखरा । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिएका हुन् । महोत्सवको समापन गर्दै गण्ड...
पोखरा उद्योग वाणिज्य संघ आज (माघ २५) बाट ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष थिए । व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक संस्थाको रुपमा क्रियाशिल रह्यो...
शीतलपाटीन्युज डटकम। काठमाडौं। भारतले नयाँ बजेटमार्फत डिजिटल मुद्रालाई करको दायरामा ल्याएको छ। क्रिप्टो लगायतका कारोबारलाई यस अघि अवैध मानेको भारतले आर्थिक वर्ष २०२२/२३ को वित्त वर्षमा यस्तो कारोबारमा हुने आयमा ३० प्रतिशत कर लगाउने घोषणा गरेको हो। भारतीय वित्त मन्त्री निर्मला सितारमणले मंगल...
नेपाली दूतावास लण्डनले बैंकिङ प्रणाली मार्फत मात्र राजश्व संकलन गर्दै शीतलपाटीन्युज डटकम। लण्डन । लण्डनस्थित नेपाली राजदूतावासले राजश्व संकलन बैंकिङ माध्यम मार्फत मात्र गर्ने भएको समाचार प्राप्त भयको छ । राजदूतावासले सोमवार एक सूचना जारी गर्दै बैंक कार्ड मार्फत राजश्व रकम भुक्तानी गर्न सेवा...
GNNNEWS- लण्डन (जीएनएन)- अर्थ मंत्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्री शर्माल...
शीतलपाटीन्युज डटकम। लण्डन । प्रो एलिट क्लवले नयाँ बर्ष २०२२ लाई स्वागत गर्न विशेष सांङ्गीतिक कार्यक्रम गर्ने भएको छ। समृद्धिको अभियानमा विश्वव्यापी रुपमा क्रियासिल रहेको उक्त क्लवले अंग्रेजी नयॉ बर्ष २०२२ को सुखद अवसरमा नेपालका चर्चित राष्ट्रिय स्तरका कलाकारहरुबाट विशेष कार्यक्रम गर्न लागेको हो।...
गैर आवासीय नेपालीबाट निक्षेप संकलन गर्न सकिने व्यवस्था सम्बन्धी नेपाली राजदूतावास लण्डनको सूचना लण्डन। गैर आवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाहरुले नेपाली बैंकहरुमा तोकिएबमोजिमका विदेशी मुद्रामा मुद्दती वा वचत खाता खोल्न सक्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभ...
बेलायतका चार पत्रकारलाई बिएनसिसी सम्मान लन्डन। ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) ले बेलायतमा कार्यरत चार नेपाली पत्रकारलाई सम्मान गरेको छ। बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो। बिएनसिसीको सम्मान प्राप्त गर्नेहर...
शीतलपाटीन्युज डटकम। पोर्चुगल। फाइनान्सियली फ्रिडम बनाउने लक्ष्य लिएको र्प्रो-इलाइट क्लबको प्रथम विश्व भेला सम्पन्न भयको समाचार प्राप्त भयको छ। सफलता,समृद्ध र सुखी जीवनका लागि Healthy & Wealthy नेपाली भन्ने नाराका साथ लिस्बन पोर्तुगलमा सम्पन्न भएको छ। मंगलबार सम्पन्न भेलामा विश्वभरिबाट झण्...
कान्तिपुर संवाददाता काठमाडौँ — विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन)लाई बैंकमा खाता खोल्नका लागि सहज व्यवस्था गरेको छ । एनआरएनले अब नेपालका बैंकमा न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी परिवर्त्य मुद्रामा मुद्दती खाता खोल्न पाउने भएका छन् ।...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा सन्चालित नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्टले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको समाचार छ। गत हप्ता एनसिआईको आइतबार सम्पन्न सातौँ साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई सन् २०२० को लागि लाभांश दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार शुक्रबार सदस्यहरुलाई लाभांश व...
शितलपाटी न्यूज । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवर्द्धन देखि व्यावसायिक साझेदारी लगायतका विषयमा यहाँ छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू...
शीतलपाटीन्युज डटकम। लण्डन। तमुधीं लण्डन इकाई १४ औं बर्ष पुरा भएको शुभ अवसरमा तमु धि लण्डन इकाईले "ऊच्च शिक्षा हाम्रो लक्ष्य" भन्ने स्लोगनलाई हृदयदेखी मनन गरि नेपालमा रहेको एक कल्याणकारी संस्था "तमु प्रतिष्ठान नेपाल" संस्थापन रहि संचालनमा रहिरहेको गरिव तथा जेहेन्दार बिधार्थीहरुला...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन्। बैंक र नेपाल प्रहरीबीच बुधबार एक सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट सिइओ किरणकुमार श्रेष्ठ तथा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख (प्रहरी अतिरिक्त मह...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको पलमस्टेडमा खुलेको नेपाली व्यवसायीहरुको संस्था एनसिआई ग्रुप यूकेले नाफा बाडेको समाचार छ। संस्था नाफामा रहेकोलेआफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको कुरा संस्थाका अध्यक्ष मोहन गुरूङले बताउनु भयको छ। शीतलपाटीन्युज डटकमसंगको भेटमा एनसीआईका सदस्य पवन रेग...
शीतलपाटीन्युज डटकम। लण्डन। प्रवासी नेपाली एकता मञ्च यूरोपको आज सम्पन्न बृहत भेलाले नेपालमा कोभिड महामारी बिरुद्ध लड्न ५० लाख रुपैयाँको "कोभिड–१९ च्यालेञ्ज फण्ड" खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेण्ड फण्डबाट नेपालमा अक्सीजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, कोभिड महामारीमा आफ्नो जीव...
शीतलपाटीन्युज डटकम। लण्डन। हरेक १० बर्षमा हुने राष्ट्रिय जनगणना बेलायतमा पनि हुन लागेको छ। २१ मार्च २०२१ मा हुन लागेको सो जनगणनामा सो दिन बेलायत बसोबास गरेका नागरीकले गणनामा भाग लियर आफ्नो डाटा दिनु पर्छ। डाटा नदिए वा जनगणनामा भाग नलिए सजाय हुने ब्यबस्था गरेको छ। सजाय एक हजार हुने सरकारले जनाएको छ।...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा एकै पटक दोब्बरले बढाएको छ। अब प्रतिदिन मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ। यसअघि मोबाइल बैंकिङमार्फत प्रतिदिन एक लाख रुपैयाँ...